कोरोना भाईरस लागेका ७९ हजार ८ सय ८४ जना निको भएर घर फर्किए

काठमाण्डाै,चैत्र,४-चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण अहिलेसम्म […]

कोरोना भाइरसविरुद्ध खोपको पहिलो पटक मानवमा परीक्षण गरिँदै

काठमाडौं,चैत्र,३-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ ।अमेरिकामा यो खोपको पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । संक्रमित नभएका ती स्वयंसेवीहरूले  खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अमेरिकी सरकारले उपलब्ध […]

आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै रोनाल्डो

काठमाण्डौ,चैत्र,२-पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीका रुपमा पनि चिनिन्छन् ।  रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने बताइएको छ भने अस्पतालमा […]

एप्पल कम्पनीले गर्यो विश्वभरका सबै स्टोर बन्द

काठमाडौं,चैत्र,२-विश्वकै अग्रणी प्रविधि कम्पनी एप्पलले विश्वभरका आफ्ना स्टोरहरु बन्द गरेको जनाएको छ । कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकी कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रबार मात्र खुला गरेको थियो । चीनमा रहेका स्टोरहरु भने करिब दुई महिना बन्द भई शुक्रबार मात्र खुलेका हुन् । कम्पनीले चीनभन्दा […]

आहा!रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

पोखरा,चैत,१-मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।उपाधिसँगै […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं,चैत,१-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास […]

क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः सुरु

काठमाण्डौं,चैत,१-नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटि स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो । बिहिबार सेवा लिन […]

नेपालको विश्व कप छनोट खेल सारियो

काठमाण्डौं,फागुन,२६-विश्व कप छनोट खेल फिफा र एएफसी ले कोरोना भाइरसका कारण जुन १-९ २०२० मा हुने खेल सारेको जनाएको छ।यहि मार्च २६ र ३१ तारिक दिन हुने खेल सारिएको हो । अब नेपालले चाईनिच ताईपे र अष्ट्रेलिया सॅंगको खेल जुन १ र ९ मा खेल्ने भएको छ ।फिफा र एएफसी दुबैले फुटबल खेलहरूमा संलग्न सबै […]

आहा रारा गोल्डकप-संकटालाई हराउँदै आर्मी अन्तिम चारमा

पोखरा,फागुन,२६-साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । संकटाविरुद्ध प्रभावशाली जित निकाल्न आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले एक […]

कतारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं,फागुन,२७-वैदेशिक रोजगार विभागले मंगलबार (आज)बाट कतारका लागि श्रम स्वीकृति स्थगन गरेको छ । ‘कोरोना’ संक्रमण नियन्त्रणका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टै विभागले कतारका लागि श्रम स्वीकृति स्थगन गरेको हो । विभागले कतारबाट विदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको छ । श्रम स्वीकृति स्थगन […]