ओखलढुंगा,भाद्र,२९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाल मैत्री नगर घोषणा गर्न लागिपरेको छ । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ वटा सुचनकहरु मध्ये आधाभन्दा बढी सुचक नगरपालिकाले पुरा गरिसकेको छ । ऐनमा समेटिएका बाल स्वतन्त्रताको अधिकार, पढ्न पाउने अधिकार, जन्मदर्ता गर्नुपर्ने अधिकार लगायतका सुचकमध्येबाट पालिकाले २५ वटा भन्दा सुचकहरु पुरा […]
ब्यानर न्यूज
निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारवाही हुनुपर्छ : राष्ट्रपति
काठमाडौं,भद्र,२९- राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताउनु भएको छ ।राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक […]
गोर्खाकी गायीका थापाको ओखलढुंगामा दमदार प्रस्तुती
काठमाण्डौं,भाद्र,२९- लोक तथा दोहोरी गायीका सिता थापाले ओखलढुंगामा दमदार प्रस्तुती दिएकी छिन् । गोर्खामा जन्मिएकी गायीका पहिलो चोटी पुर्बको ओखलढुंगामा आएर आफ्नो उत्कृष्ट प्रस्तती दिएकी हुन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका च्यानममा हरितालिका तीजको अबसरमा आयोजित सास्कृतिक कार्यक्रममा गायीका थापाले दर्जन भन्दा बढि गीतहरु मार्फत दर्शक लाई छमछमी नचाएकी थिईन् । तीजका निक्कै चर्चित भाका, सालैजो,लोक […]
आज हरितालीका तिज : देशभर भव्य रुपमा मनाईदै
काठमाण्डौं,भदौ,२७- आज हरितालीका तिज ! नेपाली हिन्दुनारीहरुले आज हरितालीका तिज परम्परागत रुपमा देश तथा विदेशशमा एकै साथ भव्य रुपमा मनाउदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर […]
ज्ञानोदय मा-वि-द्वारा तिज मिलन कार्यक्रम
नेपालगन्ज,भाद्र, २५- बाँके जिल्लामा रहेको ज्ञानोदय बिद्या निकेतन माध्यमिक विद्यालयद्वारा नेपालगन्जले अाफना बिद्यालयमा अध्यापन गराउनु हुने शिक्षक ,शिक्षिका, र कर्मचारीहरुलाई तिज मिलन मार्फत शुभकामना अादान प्रदान र तिज मिलन कार्यक्रम गरेको छ । अाज एक कार्यक्रम गरेर बिद्यालयले शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई दर खुवाएको थियो ।उक्त कार्यक्रममा नाचगान गरेर रमाइलो गरिएको थियो । उक्त कार्यक्रमको […]
पार्टीमा बेथिति बढेको छ, म अब चुप लागेर बस्दिनँ : सभापती देउवा
नेपालगन्ज,भदौ,२५- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनु भएको छ । जननायक बीपी कोइरालाको १०५औं जयन्तीका अवसरमा सोमबार नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘बीपी कोइरालाले थिति […]
बिमस्टेक सैन्य अभ्यासबाट थाइल्यान्ड पनि पछि हट्यो
काठमाण्डौ,भदौ,२५- भारतको पुनेमा आज सोमबार सुरु हुने बिमस्टेक राष्ट्रहरूको पहिलो संयुक्त सैन्य अभ्यासबाट नेपालसँगै थाइल्याण्ड पनि पछि हटेको छ। २५ भदौबाट ३१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास भारतीय सेनाले आयोजना गरेको हो, जसमा बिमस्टेक राष्ट्रहरू म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंका र नेपालका सेनालाई निम्त्याइएको थियो। बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलनको क्रममा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र […]
साफ च्याम्पियनसिप फुटबलमा बुधवार नेपालले माल्दिभ्सको सामना गर्ने
काठमाडौं,भदौ,२५- बंगला देशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो । हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।दुबै […]
कर्मचारी संगठनद्वारा तिज मिलन कार्यक्रम
नेपालगन्ज,भाद्र,२५- नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले हिजो शिक्षण अस्पताल कोहलपुरमा एक कार्यक्रमका बिच तिज मिलन कार्यक्रम गरेको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाको प्रमुख अातिथ्य, कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालको अध्यक्षता, कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खान अतिथि , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका […]
डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार
विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]










