अराज सिहं बेल्बासे/ कपिलबस्तु,माघ,४- लाखौंको चिठ्ठा परेको भन्दै भाइबर तथा इमो बाट ठगी गर्ने १ जनालाई वडा प्रहरी कार्यलय चन्द्रौटाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर थाना शाहपुरका २८ बर्षिय अजित कुमार सिंह रहेका छन् । उनलाई प्रहरीले चन्द्रौटाको जस्मिन मनि टान्र्सफर बाट चिठ्ठा पर्यो भन्दै ठगि गरिएकाको पैसा निकाल्दै गर्दा पक्राउ गरेको […]
ब्यानर न्यूज
महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने
इन्द्र कार्की/ महेन्द्रनगर,माघ,४- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि […]
को हुन् अनुराधा कोईराला भन्छिन् : नयाँ सरकारले हटाएपनि दुःख मनाउ गर्दिनँ
काठमाण्डौं,माघ,३- सरकारले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ। कोइरालाले प्रदेश प्रमुखमा नियुक्त भएसंगै आफूमाथि जिम्मेवारी थपिएको प्रतिक्रिया दिनुभएको छ । देउवा सरकारले गरेका नियुक्ति नयाँ सरकारले फेर्ने भन्ने आशंकालाई लिएर गरिएको प्रश्नमा उहाँले त्यस्तो भएमा आफूले कुनै दुःख मनाउ नगर्ने प्रतिक्रिया दिनुभयो । ‘म आफ्नो व्यक्तिगत लाभलाई […]
पहिलो प्रदेश प्रमुख: को कस्ता छन्
काठमाडौं माघ,३- आज अपरान्ह बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खनाल र प्रदेश-७ मा मोहनराज मल्ल छन्। उनीहरुको राजनीतिक […]
दाङमा आज देखि अनिश्चितकालीन बन्दको आह्वान
रोशन घर्ती/ दाङ,माघ,३- प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ जिल्ला ठप्प बनेको छ । सरकारले बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको भन्दै दंगालीहरु त्यसको बिरुद्ध सडकमा उत्रिएका हुन् । आज देखि अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दका कारण विहानै देखि दाङको यातायात, शिक्षण संस्था,बजार, उद्योग धन्दा […]
बिरहीको एरेन्जमा उत्कृष्ट सालैजो गीत बजारमा
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,३- चर्चित सर्जक,गायक तथा हास्यकलाकार रामु बिरहीको एरेन्जमा रमाईलो सालैजो गीत बजारमा आएको छ । निगालि गाँजैमा बोलको सालैजो गीत भर्खरै बजारमा आएको हो । लालु परियारको लय तथा प्रबिन खत्रि ठुलेको शव्द सिर्जना रहेको छ । यस गीतमा सादाबार गायक खड्क गर्बुजा र आश्मा छत्यालको को स्वर रहेको छ । म्युजिक भिडियोमा […]
जापानमा माघी पर्वको रौनक फोटोफिचर
जापान,पुस,३०- नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ । आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ उपाध्याक्ष दिपक राना मगरले भन्नुभयो यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नु पर्ने भन्दै यस पर्वले […]
नेपालगंजमा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान
बाँके,पुस,२९- एन पि जे फोटोग्राफरले आज एक कार्यक्रमको विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिनाको अवधीभर खिचीएको फोटोलाई प्रतीस्प्रधा गराई उत्कृष्ट हुनेलाई सम्मान गरेको हो । उत्कृष्ट फोटो खिची सम्मान हुनेहरुमा गुड्डु जरगर प्रथम भएका छन् भने, नदिम शाह द्विर्तीय र बिबेक शाही तृर्तीय भएका हुन् । विजेता ३ नै जनालाई नेपालगंज फोटोग्राफरको तर्फबाट बिशाल राना मगरले […]
सुनकोशी गाउपालिकामा निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न
सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको सुनकोशी गाउपालिका ९ कोशहाटमा एक दिने निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाको आयोजना तथा ९ नम्बर वडा कार्यलयको व्यबस्थापनमा शिबिर संचालन भएको हो । बिहान १० बजे बाट साझ ५ बजे सम्म संचालन भएको शिबिरमा दुई सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । […]
के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?
इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९ पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]









