फाल्गुनमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने

इन्द्र कार्की / महेन्द्रनगर ,१९,माघ       कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयले विगत ५ वर्ष देखि खुवाइदै आएको हात्तिपाइले विरुद्धको औषधि यस पटक फाल्गुनको दोस्रो साता खुवाउने भएको छ । राष्ट्रिय हात्तिपाइले निवारण कार्यक्रम अन्र्तगत राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिको वैठकले फाल्गुन १२,१३ र १४ गते का दिन औषधि खुवाउने निर्णय गरेको हो । गत विगत […]

सिद्धिचरण नगरपालिकाले प्रबाह गर्ने सेवा र पुननिर्माण सम्बन्धी सार्बजनिक सुनुवाई सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुगा,माघ,१७- सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहकार्यमा सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । सार्वजनिक सुनुवाइमा […]

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]

विवेकशिल साझा पार्टि समर्थितको बैठक जापानमा सम्पन्न

मिलन मगर/ फुकुओका,जापान,माघ,१७- विवेकशिल साझा पार्टिका समर्थित साझा सद्भाव समुह फुकुओका जापानको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । संयोजक गोबिन्द रेग्मीको अध्यक्षतामा फुकुओकामा कृयाशिल रहेका साझा पार्टि समर्थित साझा सद्भाव समुहको बैठक बसेको थियो । उक्त बैठकले कमिटी पुनर्गठन गरी कमिटीमा सक्रिय सदस्यहरु बढाउदै लैजाने भएको छ । अब समुहलाई अझै बिस्तारित रुपमा समाज सङ्ग प्रत्यक्ष रुपमा […]

सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली

बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]

उद्योग चलाउन सेनालाई डेढ अर्ब

काठमाडौं,माघ,१५- सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैया निकासा दिएको छ । कमवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैया भुक्तानी दिएको हो । आजको कारोबारमा खबर छ ।

कक्रोजको जन्मदिनमा मृगौला पिडित गायिकालाई ४० हजार सहयोग

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,माघ,१४- चर्चित नेपाली हास्य सिरिएल भद्रगोल का चर्चित कलाकार हरि निरौला(कक्रोज) को जन्मदिनको अवसरमा आईतबार भद्रगोल टिमले दुबै मृगौला फेल भएर काठ्मान्डौ टिचिङ्ग अस्पतालको सैयामा मृत्यु सङ्ग लडिरहेकी प्रतिभाकि धनी गायिका जलजला परियारलाई नगद रु.४० हजार सहयोग गरेको छ। सम्पुर्ण भद्रगोल टिम अस्पतालमै पुगेर पिडित जलजलाकी आमालाई रकम हस्तातान्तरन गरेको थियो।पिडित जलजला […]

आइपिएल खेल्ने पहिलो नेपाली सन्दिप लामीछाने

काठमाडौं, माघ,१४- विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्दिप लामिछाने खेल्ने भएका छन् । आइपिएल खेल्ने नेपाली खेलाडी मध्य सन्दिप पहिलो हुन् ।प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो । दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा […]

राष्ट्रियसभा चुनाव : उम्मेदवारको नामावली प्रकाशन आज गरिने

काठमाडौं,माघ,१४- राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली आज प्रकाशन हुने भएको छ ।  निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका […]

प्रादेशीक महोत्सवको आज चौंथो दिन

बाँके,माघ,१४- बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज चौथो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने भएको छ । महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा आधुनीक गायीका अन्जु पन्त, लोकदोहोरी गायक वसन्त लम्साल, नृत्यांगाना खुस्वु खड्का लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ  । साथै आजबाट महोत्सवमा राहीमार्ट डान्सीङ स्टार प्रतियोगीता सुरु हुनेभएको छ । प्रतियोगीतामा प्रथम हुनेले १ […]