फुकुओका,जापान,माघ,२२- जापनको फुकुओकामा नेपाल फेस्टिवल २०१८ हुने भएको छ । फुकुओका नेपाल सोसाईटी, एन.आर.एन.ए क्यूसु लगायत क्यूसुमा रहेका सम्पुर्ण सामाजीक संघ संस्थाहरुको आयोजना र नेपाली राजदुतावासको विषेश सहयोगमा आगामी फाल्गुन २ र ३ गते अर्थात अप्रिल १४ र १५ तारिख दिन नेपाल फेस्टिवल हुन लागेको हो । उक्त फेस्टिवलमा स्टल बुकिंगको लागी आह्वान गरिएको छ । […]
ब्यानर न्यूज
प्रदेश नं. ५ का संसदीय दलका नेता पोख्रलद्वारा नगरकार्यपालीका भवनको उत्घाटन
रबि रोकाया/ बाँके,माघ,२२- कोहलपुर नगरपालिका कार्यालयको भवन उत्घाटन गरिएको छ । कोहलपुर चौराह मा नगरकार्यपालिकाको भवन उत्घाटन गरिएको हो । प्रदेश न ५ का मानिनिय संसदय दलका नेता नेकपा एमालेका नेता शकर पोख्रेलले विभिगत रुपमा कार्यालय रिवन काटी उत्घाटन गरेका हुन् । कार्यक्रममा प्रदेश न ५ का एनम् नेकपा एमाले का प्रमुख सचेतक भूमेश्वर ढकालले […]
बालश्रम न्यूनीकरण बारे छलफल
नेपालगंज,बाँके,२२- बालश्रम न्यूनीकरणका बारेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा आज छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफ नेपालगन्जको सहयोग तथा बास नेपालगन्जद्धारा संचालीत बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो छलफल गरिएको हो । कार्यक्रम अन्तरगत वडा नं. १७ मा बाल श्रमीकका रुपमा काम गरिरहेका बालवालिकाहरुको बारेमा बासले संकलन गरेको तथ्यांकका बारेमा […]
सुदुरपश्चिमेली नेपाली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न
मिलन मगर/ फुकुओका,जापान,२२- सुदुरपश्चिमेली नेपाली समाज फुकुओका जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त समाजको अधिवेशन यहि माघ २० गते शनीबारका दिन सम्पन्न भएको थियो । अधिवेशनले मोहन सिंह मडैको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमीती चयन गरेको छ । उक्त समितीमा प्रथम उपाध्यक्ष सुरेन्द्र बुढा, उपाध्यक्ष बिकास रोकाया यस्तै महिला उपाध्यक्षमा प्रिया बलायर , […]
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
इन्द्र कार्की /महेन्द्रनगर,माघ,२२ कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका […]
सेवा प्रवाहका लागि रणनीती
नेपालगञ्ज,माघ,२१- सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास […]
दुर्गापुर स्टिल, कोलकाता संग आयोजक धरान पराजित
धरान,माघ,२१- धरानमा शनीबारबाट शुरु भएको २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितमा आयोजक धरान फुटबल क्लव पराजित भएको छ । आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलना दुर्गापुर स्टिल, कोलकातासंग आयोजक धरान सडेन डेथमा पराजित भएको हो । जित संगै कोलकाता सेमिफाइनलमा प्रवेश गरेको छ । धरानले सुरुवाती खेलमा नै दुई गोल गरेपनी अन्तत उसले गरेको २ गोलको […]
भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने
इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१ कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]
सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने
सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,१९- ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् । आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका […]
उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन
काठमाडौँ,माघ,१९- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताउनुभएको हो । उहाँले हरेक शासकले खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको […]








