चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन आज

काठमाडौं,माघ,२७- निर्माणकार्य सम्पन्न भएपछि चमेलिया जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन गरिदै छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि दार्चुलामा निर्माण भएको आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री […]

सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग

मिलन मगर/ फुकुओका,जापान,२६- सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह  मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो । बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका […]

जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने

फुकुओका,जापान,माघ,२६- तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ । जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ  जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी  खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ । (हार्दिक […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

विश्व अर्वान फोरममा उपप्रमुख थारु

नेपालगञ्ज,माघ,२५- मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ । एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता […]

कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक

रोशन घर्ति/ दाङ,माघ,२५- चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो । युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको […]

आज राष्ट्रियसभाको निर्बाचन हुँदै

काठमाडौं, माघ,२४- राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । मतदानको सबै तयारी पूरा भएको छ ।निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । प्रदेश […]

खोटाङको विद्यालयमा ई–हाजिरीको व्यवस्था

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- खोटाङको रावाबेँसी गाउँपालिकाका ७ माध्यमिक विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ ।विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्दै पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा ई–हाजिरीको व्यवस्था लागू गरिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । गाउँपालिकाले विश्वज्योती मावि लामीडाँडा, शारदा मावि खार्पा, रत्नराज्यलक्ष्मी कुभिण्डे, शारदा मावि हौंचुर, गंगोद्धय मावि दुबेकोल, देउराली मावि डुम्रेधारापानी र धारापानी […]

घरको नक्सा बनाएको पारिश्रमिक ५ हजारभन्दा बढी लिए नगरपालिकाले कारवाही गर्ने

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,२३- सिद्धिचरण नगरपालिकाले सेवाग्राहीसँग घरको नक्सा बनाएको रकम पाँच हजारभन्दा बढी लिने कन्सल्टेन्सीलाई कारवाही गर्ने भएको छ । सेवाग्राहीसँग मनपरि रकम लिएको गुनासो आएपछि निजी कन्सल्टेन्सीहरुले लिने रकम निर्धारण गरेको हो । भूकम्प पीडितहरुले नगरपालिकामा गुनासो गरेपछि पाँच हजारभन्दा बढी रकम नलिन सजग गराइएको सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । […]

सिर्जनशिल भरीया समाज राखाबाङ्गदेल द्धारा २५ बिद्यार्थिलाई छात्रबृत्ति प्रदान

सिर्जना बर्देवा/ खोटाङ्ग,माघ,२२- खोटाङ्गको ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेलका २५ जना बिद्यार्थिलाई छात्रबृत्ति बितरण गरिएको छ । बिटुयनको आर्थिक सहयोगमा सिर्जनशिल भरीया समाज राखाबाङ्गदेलले छात्रबृत्ति प्रदान गरको हो । साबीकको राखाबाङ्गदेल गाबीस भरीका ५ वटा बिद्यालयका उत्कृष्ट २५ बिद्यार्थि लाई छात्रबृत्ति बितरण गरिएको संस्थाकी सदस्य गिता थापाले बताउनु भएको छ । बिद्यार्थिहरुलाई प्रतिव्यक्ति ५ हजार बराबरीको […]