आजको राशिफल ।। चैत्र २४ गते शुक्रवार

काठमाण्डौ,चैत्र,२४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २४ गते शुक्रवार, (अप्रिल ७ तारिख ) बैशाख कृष्ण प्रतिपदा तिथि।आज एसईई २०७९ को अनिवार्य स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा विषयको परिक्षा रहेको छ। आज चैत्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ […]

जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]

आज नेपाल र भियतनाम भिड्ने

काठमाडौं,चैत्र,२२-आज बुधवार नेपाल र भियतनाम विच खेल हुदैछ।पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ।जसका लागि […]

सरकारले ईन्धनको मूल्य घटाए संगै हवाई भाडा घट्यो,नयाँ भाडादर (सूचीसहित)

काठमाडौं,चैत्र,२२-सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० […]

आजको राशिफल ।। चैत्र २२ गते बुधवार

काठमाण्डौ,चैत्र,२२-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २२ गते बुधवार, (अप्रिल ५ तारिख ) चैत्र शुक्ल चतुर्दर्शी तिथि।आज एसईई २०७९ को अनिवार्य विज्ञान विषयको परिक्षा रहेको छ। आज चैत्र २२ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा […]

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं,चैत्र,२०-चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसले निर्माणका क्रममा खर्च अभावमा अधुरो  छोडेको रंगशाला बनाउने निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो। नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट […]

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडौं,चैत्र,२०-सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारदेखी दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो।सोमबारदेखी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार […]

नेपाल प्रधानमन्त्री थ्री नेसन कपको च्याम्पियन

काठमाडौं,चैत्र,१७-नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ ।शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो। खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन्। पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका […]

आजदेखि एसईई परीक्षा सुरु

काठमाडौं,चैत्र,१७-आजदेखी माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा […]

थ्रि नेशन्स कप फुटबल : उपाधिका लागि आज नेपाल र लाओस भिड्दै

काठमाडौं,चैत्र,१७-प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् ।फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५:३० बजे हुनेछ । नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ […]