आईसीसी विश्वकप लिग टू : आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आज बिहिबारबाट नेपालमा आयोजना हुदैछ ।  त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् ।     कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।  विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन […]

आज राष्ट्रपतिको निर्वाचन हुदै, साँझ नै मत परिणाम आउने

काठमाडौं,फाल्गुन,२५-आज राष्ट्रपतिको निर्वाचन हुदैछ। राष्ट्रपतिको निर्वाचनका लागी तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् ।  आज बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ भने आज नै नतिजा सार्वजनिक गर्ने निर्वाचन […]

आजको राशिफल ।। फाल्गुन २५ गते बिहिवार

काठमाण्डौ,फाल्गुन,२५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २५ गते बिहिवार, (मार्च ९ तारिख ) चैत्र कृष्णा द्धितिया तिथि। आज फाल्गुन २५ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

“ए”डिभिजन लिग:सातदोबाटो,हिमालयन शेर्पा र मनाङ मर्स्यादी क्लव विजयी

काठमाडौं,फाल्गुन,२४-शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। एपीएफ क्लबलाई  १-० गोलले पराजित गरेको हो। लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो।सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो।एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएर शानदार सुरुवात गरे पनि दोस्रो खेलमा पराजित भयो । च्यासल मैदानमा भएको […]

तिलोत्तमा फुटबल प्रतियोगिता चैत ४ गतेदेखि

बुटवल,फाल्गुन,२४-बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक रु ११ लाख ११ हजार एक सय […]

प्यालेस्टाइनमाथि नेपालको ६-० गोलको सानदार जित

काठमाडौं,फाल्गुन,२४-एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।     नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार  पायो । […]

आजको राशिफल ।। फाल्गुन २४ गते बुधवार

काठमाण्डौ,फाल्गुन,२४-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २४ गते बुधवार, (मार्च ८ तारिख ) चैत्र कृष्णा प्रतिपदा तिथि।आज नारी दिवस तथा तेल लगाउने र आँपको मुजुरा खाने दिन  पनि रहेको छ। आज फाल्गुन २४ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । […]

अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं,फाल्गुन,२३-अञ्जन बिष्टले यस वर्षको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्र्तगत फुटबर अञ्जनले यो अवार्ड जितेका हुन् । २०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाएका हुन् ।उनलाई बजाजका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरेका हुन् । यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी […]

चर्च ब्वाइजको लगातार दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं,फाल्गुन,२३-राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक […]

सभामुख घिमिरे बहराइन जाने

काठमाडौं,फाल्गुन,२३-सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ […]