मछिन्द्रसंग मनाङको र एनआरटीसंग आर्मीको रोमान्चक बराबरी

काठमाडौं,फाल्गुन,२८-शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन्।दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि […]

नेपाललाई विश्वकपमा पुर्‍याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले एकलाख दिने

काठमाडौं,फाल्गुन,२८-यू-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका […]

यूएईमाथि नेपालको शानदार जित

काठमाडौं,फाल्गुन,२८-आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ। युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो। यूएईविरुद्ध शानदार जित दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ का […]

ए डिभिजन लिग: थ्री स्टार र चर्च ब्वाइज विजयी

काठमाडौं,फाल्गुन,२६-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्री स्टारले पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए । मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ […]

आजको राशिफल ।। फाल्गुन २६ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,२६-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २६ गते शुक्रवार, (मार्च १० तारिख ) चैत्र कृष्णा तृतिया तिथि। आज फाल्गुन २६ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने

काठमाडौं,फाल्गुन,२६-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उहाँको क्षेत्र रिक्त भएको छ । नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएको थियो।उहाँले एमालेका एकबहादुर रानालाई […]

आर्मी र जावलाखेल विजयी,मछिन्द्र र एनआरटीको लगातार दोस्रो हार

काठमाडौं,फाल्गुन,२५-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले सुरुमै लगातार दुई हार बेहोरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो । आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै […]

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौं,फाल्गुन,२५-राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्वर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ । बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो।नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ […]

सन्दिप र आसिफको उत्कृष्ट प्रदर्शनमा पिएनजीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित  गरेको छ। टीयू मैदान कफर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोडेको थियो । २९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोडेपछि नेपाल ५२ रनले विजयी भएको हो। […]

नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार

काठमाडौं,फाल्गुन,२५-नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।  यस अघि नेपाल १९ औं स्थानमा थियो । नेपालले नौ यस ८१ अंक तथा २७ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । वरियताको शीर्ष स्थानमा भारत रहँदा […]