काठमाण्डौं,असार,२३- नेपाल आयोजक टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सोमबार सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर […]
मुख्य समाचार
फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै
फुकुओका,जापान,असार,२१- जापानको फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै छ ।नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो
बुटवल,असार,२०- वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् । निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको […]
देलेन्द्र जोशीको नयाँ तिज गित “झुम्का हरायो” (भिडीयो सहित)
फुकुओका,जापान,१९- प्रवासमा बसेर सम्भव त कुनै पनी कुरा गर्न एकदमै कठिन हुन्छ । त्यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो । तर मनले चाहे त्यो सबै काम गर्न जो जहाँ बसेपनी सम्भव छ । आजभोली धेरै मानीस उच्च शिक्षा र रोजगारका लागी संसारका विभिन्न देशमा पलायन भएका हुन्छन् । ती विदेश पलायन भएका लाखौंको भिडको […]
एनआरएनए क्यूस्यू जापानको अध्यक्षमा सुपेन्द्र घिसिंङको उम्मेदवारी
फुकुओका,जापान,असार,१९- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन साउन ५ गते अर्थात जुलाई २१ तारिखका दिन हुने भएको छ । उक्त निर्वाचनमा अध्यक्ष पदका लागि सुपेन्द्र घिसिंङले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले क्यूस्यू क्षेत्रको अध्यक्ष पदका लागि आफुले उम्मेदवारी दिएको बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो । उहाँले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी दिएको बताउनुभयो । उहाँले […]
महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )
काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]
जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने
फुकुओका,जापान,असार,१७- जापानको फुकुओकामा रक्तदान कार्यक्रम हुने भएको छ। नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]
लायन्स क्लब अफ काठमाडौंले शनिबार “स्कुटर एण्ड मोटरसाइकल र्याली “गर्दै
काठ्मान्डौँ, असार ,१३- काठमाडौंमा शनिबार भोलि “स्कुटर एण्ड मोटरसाइकल र्याली “कार्यक्रम हुनेभएको छ। लायन्स क्लब अफ काठमाडौं आधारको आयोजनामा भोलि उक्त कार्यक्रम सम्पन्न हुनेभएको हो। काठमाडौंको बुद्धमलदेखी र्याली सुरु हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रम बिहान साढे सात बजेदेखि सुरु हुनेछ। र्याली बुद्धमल देखि चक्रपथ , चक्रपथ देखि लाजिम्पाट , लाजिम्पाट देखि किङस वे, […]
बुटवलकी निकिता खनालको ४ जीपीए, नेपाल टप गरेको दाबी
काठमाडौं,असार,१३- एसइई परीक्षामा बुटवलकी निकिता खनालले सबै विषयमा ए प्लस प्राप्त गरेकी छन् ।बुटवल शंकरनगरको सिद्धार्थ इंलिस बोर्डिङ स्कूलबाट परीक्षा दिएकी उनले सबै विषयमा ए प्लस ल्याएर ४ जीपीए प्राप्त गरेकी हुन् । उनको सिम्बोल नम्बर ०४८३४४४ रहेको छ । कक्षा १ सम्म स्कलर्स होम बोर्डिङ स्कूलमा पढेकी उनले २ कक्षा देखि सिद्धार्थमा पढेकी हुन् । […]
एसइईको नतिजा सार्वजनिक : नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण
काठमाण्डौं,असार,१२- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० […]



