नेपाल अटो मेकानिक्स ट्रेड युनियनको भेला तथा विमा सम्वन्धी प्रशिक्षण कार्यक्रम

नेपालगन्ज ,जेष्ठ ,३२- बाँकेको नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर अध्यक्ष पारसमणि अर्याल , प्रमुख अतिथिमा नाटुका केन्द्रीय सचिव रत्न लाल न्यौपाने , बिशिस्ट अतिथिमा प्रेम प्यासी अर्याल […]

हेमन्तको दुबै मृगौला फेल भएपछि महिनौ देखि थल्लिए ओछ्यानमै

नेपाल्गन्ज, जेष्ठ ,३२- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार अभाव भएको छ । फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ । २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन […]

हाईस गाडीको ठक्करबाट एकजना बृद्ध महिला सिकिस्त घाईते

नेपालगन्ज,जेष्ठ,३१- नेपालगन्ज देखि धनगढी तर्फ जादै गरेको हायस हिजो बिहीबार साझ नेपालगन्जक‍ो सडक बिभाग नजिक ठक्कर दिदा एकजना वृद्ध महिला सिकिस्त घाइते हुनुभएको छ । घाइते वृद्धक‍ो नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी विभागमा उपचार भई रहेको छ । घाइते वृद्धको नाम, थर केही नखुलेको अस्पतालमा डिउटीमा रहेका प्रहरी हवलदार नरेश कुमार डागीले बताउनुभयो […]

बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं.३ र २३ विजयी

नेपालगन्ज,जेष्ठ ,२७- नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै वडा नम्बर २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ […]

भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५- सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन। ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको […]

आदर्श मावि नेपालगन्जले गरायो हाउस वाइज वक्तित्वकला प्रतियोगिता

नेपालगन्ज,जेष्ठ ,२५- आदर्श मावि नेपालगन्जमा शुक्रबार हाउस वाईज वक्तित्वकला प्रतियोगिता गराइएको छ। आधारभुत तह कक्षा ६ देखि ८ र मावि तह कक्षा ९ र १० कक्षा सम्मका विद्यार्थीहरुबिच वक्तित्वकला प्रतियोगिता गराइएको छ।आधारभुत तहका लागि वक्तित्वकलाको शिर्षक “हाम्रो आदर्श, हाम्रो अनुशासन ” भन्ने थियो भने माविका लागि शिर्षक “द्वन्द व्यवस्थापनमा युवाहरुको भुमिका ” रहेको आदर्शका अध्यापक […]

बाँकेमा श्रीमानद्वारा श्रीमतीमाथी बन्चरो प्रहार :श्रीमती गम्भीर घाइते

नेपालगन्ज,जेष्ठ ,२५- बाँकेमा आफ्नै श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बाँके जानकी गाउँपालिका वडा न ३ मानपुर निवासी ५९ वर्षीया श्रीमान पन्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन। श्रीमान-श्रीमतीबिच करिव १५/१६ दिन अघिदेखि नै झगडा हुँदै आएको बताइएको छ। इलाका प्रहरी […]

अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम

बाँके,जेष्ठ,२४-  त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]