आज माघे संक्रान्ती पर्व देशभर मनाईदै

टोकियो जापान,माघ,१-आज माघे संक्रान्ति पर्व देशभर मनाइँदैछ।मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रन्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ।माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्। उत्तरायण भएपछि शुभकर्म गर्न […]

आजको राशिफल ।। माघ १ गते आईतवार

काठमाडौं,माघ,१-आज विक्रम संवत २०७९ साल माघ महिनाको १ गते आईतवार, (जनवरी १५ तारिख) माघ कृष्ण अष्ठमी तिथी।आज माघे संक्रान्ती/मकर संक्रान्ती/ घ्यू चाकु खाने दिन !!  आज माघ १ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन कुनै समाचारले मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि […]

‘जुरेली’ बोलको गीत भिडियो सहित सार्वजनिक

काठमाडौं,पुष,३०-डा. सुजन थपलिया र अन्नु चौधरीको स्वरमा नयाँ गीत ‘जुरेली’ भिडियो सहित सार्वजनिक भएको छ।डा. आदित्य जोशीको शब्द रहेको यस गितमा गायक कर्ण संज्याल र जोशीकै संगीत रहेको छ। सो गितको भिडीयो गीतकार डा. जोशीले आफ्नै नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्।एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा […]

आजको राशिफल ।। पुष ३० गते शनिवार

काठमाडौं,पुस,३०-आज विक्रम संवत २०७९ साल पुस महिनाको ३० गते शनिवार, (जनवरी ३० तारिख) माघ कृष्ण सप्तमी तिथी। आज पुस ३० गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]

भगवण्डा नमिल्दा तीन साताबित्दा पनि सरकारले पूर्णता पाएन

काठमाडौं,माघ,२९-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अहिले मन्त्रिपरिषद्मा रहेका तीन उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिए पनि अन्य तीन मन्त्रीले जिम्मेवारी पाएका छैनन् । सत्ता साझेदार एमाले, माओवादी लगायतका दलले पाउने मन्त्रालयको संख्या टुंगिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । दलहरूबीच शक्ति बाँडफाँटको टुंगो […]

आजको राशिफल ।। पुष २८ गते बिहिवार

काठमाडौं,पुस,२८-आज विक्रम संवत २०७९ साल पुस महिनाको २८ गते बिहिवार, (जनवरी १२ तारिख) माघ कृष्ण पञ्चमी तिथी। आज पुस २८ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै

काठमाडौं,पुष,२७-आज राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरि देशैभर मनाईदैछ। २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएको थियो। तर यस वर्ष भने सरकारले विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते […]

आजको राशिफल ।। पुष २७ गते बुधवार

काठमाडौं,पुष,२७-आज विक्रम संवत २०७९ साल पुष महिनाको २७ गते बुधवार, (जनवरी ११ तारिख) माघ कृष्ण चतुर्थी तिथी।आज पृथ्वि जयन्ती तथा राष्ट्रिय एकता दिवश पनि रहेको छ । आज पुष २७ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर […]

प्रतिनिधि सभाको सभामुख चयनका लागि माघ ५ गते चुनाव

काठमाडौं,पुष,२६-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत लिइसकेपछि बैठकको अध्यक्षता गरिरहनु भएका जेष्ठ सांसद पशुपति शमशेर राणाले उक्त जानकारी गराउनु भएको हो। त्यसका लागि संघीय संसद सचिवालयले माघ ३ गते सूचना निकाल्नेछ।प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन्।प्रधानमन्त्री […]

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न दाहाललाई विश्वासको मत : रामचन्द्र पौडेल

काठमाडौं,पुष,२६-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो । उहाँले संविधानमाथि […]