दाङमा आज देखि अनिश्चितकालीन बन्दको आह्वान

रोशन घर्ती/ दाङ,माघ,३- प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ जिल्ला ठप्प बनेको छ । सरकारले  बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सुचना मिलेको भन्दै दंगालीहरु त्यसको बिरुद्ध सडकमा उत्रिएका हुन् । आज देखि अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दका कारण विहानै देखि दाङको यातायात, शिक्षण संस्था,बजार, उद्योग धन्दा […]

सरकार द्वारा प्रदेश प्रमुख र अस्थाई राजधानी घोषणा

काठमाडौं, माघ,३- सरकारले लामो समय पछि ७ ओटै  प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ । प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को […]

बिरहीको एरेन्जमा उत्कृष्ट सालैजो गीत बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,३- चर्चित सर्जक,गायक तथा हास्यकलाकार रामु बिरहीको एरेन्जमा रमाईलो सालैजो गीत बजारमा आएको छ । निगालि गाँजैमा बोलको सालैजो गीत भर्खरै बजारमा आएको हो । लालु परियारको लय तथा प्रबिन खत्रि ठुलेको शव्द सिर्जना रहेको छ । यस गीतमा सादाबार गायक खड्क गर्बुजा र आश्मा छत्यालको को स्वर रहेको छ । म्युजिक भिडियोमा […]

सुनकोशी गाउँपालिका कटुञ्जेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरियो

सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,२- ओखलढुंगाको कटुन्जेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । सरसर्फाइका सात सुचांङक पुरा गरेपछि साविकको कटुन्जे गाविस हालको सुनकोशी गाउँपालिका ९ र १० नम्बर वडालाई मंगलबार एक कार्यक्रमका बिच पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ कटुन्जेलाई पूर्ण सरसफाई वडा […]

दाङको बार्हकुने दहमा निशुल्क स्वास्थ शिबिर सम्पन्न

रोशन घर्ती/ दाङ,माघ,१- त्रिभुवननगर जेसिज र दाङ महिला जेसिजको संयुक्त आयोजनामा आज बार्हकुने दहमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । निशुल्क रुपमा संचालन गरिएको एक्दिने स्वास्थ्य शिबिरमा सुगर,युरिक एसिड, सम्बन्धि चेकजाँच गरिनुका साथै शिबिरमा ४०० जना भन्दा बढीले स्वास्थ्यलाभ लिएका थिय । साथै उक्त शिबिरमा २५० जना बिरामीहरुलाइ निशुल्क रुपमा औषधि समेत बितरन गरिएको […]

जापानमा माघी पर्वको रौनक फोटोफिचर

जापान,पुस,३०- नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं  आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ । आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ  उपाध्याक्ष दिपक राना मगरले भन्नुभयो यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नु पर्ने भन्दै यस पर्वले […]

नेपालगंजमा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान

बाँके,पुस,२९- एन पि जे फोटोग्राफरले आज एक कार्यक्रमको  विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिनाको अवधीभर खिचीएको फोटोलाई प्रतीस्प्रधा गराई उत्कृष्ट हुनेलाई सम्मान गरेको हो ।  उत्कृष्ट फोटो खिची सम्मान हुनेहरुमा गुड्डु जरगर प्रथम भएका छन् भने, नदिम शाह द्विर्तीय र बिबेक शाही तृर्तीय भएका हुन् । विजेता ३ नै जनालाई नेपालगंज फोटोग्राफरको तर्फबाट बिशाल राना मगरले […]

पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । ‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको […]

सुनकोशी गाउपालिकामा निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२९- ओखलढुंगाको सुनकोशी गाउपालिका ९ कोशहाटमा एक दिने निसुल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाको आयोजना तथा ९ नम्बर वडा कार्यलयको व्यबस्थापनमा शिबिर संचालन भएको हो । बिहान १० बजे बाट साझ ५ बजे सम्म संचालन भएको शिबिरमा दुई सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । […]

के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९         पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]