भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]

यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख

अराज सिंह बेल्वासे, चन्द्रौटा,साउन,१७- बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु […]

जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]

तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित

काठमाडौं,साउन, १६- नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर […]

संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी

काठमाडौं,साउन, १५- सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री […]

म सधैं जनताको लागि काम गर्छु : उप मेयर उमा थापा

बाँके,साउन,१४- आफु सधै जनताको लागि काम गर्ने र जनताले निर्वाचन गरेको आएको हुदाँ सबैको लागि आफुहरु साझा तथा सबैलाई समान हुने नेपालगंज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले एक कार्यक्रममा बताउनु भएको छ । नेपालगंज एफएमको विषेश कार्यक्रम नेपालगंज कुराकानीमा बोल्दै उपमेयर थापाले उक्त कुरा बताउनु भएको हो । उपमेयार थापाले नेपालगंज उपमहानगरपालिकाको वडा न […]

व्यवसायीक संगठनमा राजनिति गरिनुहुँदैन भट्टराई ।

म किन छु भने म कांग्रेस हुँ, मेरो आस्था कांग्रेसी हो तर मेरो उम्मेदवारी व्यवसायीक हो । यो स्टाटस हो कोहलपुरका प्रतिष्ठिीत व्यापारी तथा साहित्यकार प्रदिप भट्राइले आफ्नो फेसबुक स्टाटस हाल्नुभयो । आसन्न कोहलपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कोहलपुर क्षेत्रका युवा व्यापारी प्रदिप भट्टराई बहुमुखी प्रतिभाका धनी हुन् […]

चक्र बहादुर अधिकारी नेतृत्वको प्यानललाई भोट माग्दै : सांसद देवराज भार

कोहलपुर,साउन,१२- यही साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा चक्रबहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण कोहलपुर क्षेत्रका उद्योगी व्यापारीहरुसंग सँसद देवराज भार आग्रह गर्नुभएको छ ।आफ्नो गृह जिल्ला बाँके आउनुभएका साँसद भारले आज विहान कोहलपुर क्षेत्रका व्यापारीहरुसंग चक्र बहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानललाई भोट दिन आग्रग गर्दै घरदैलोमा […]

आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रधानमन्त्री देउवाको भनाई

काठमाण्डाैं,साउन, १२- प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पार्नु भयो । वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा अाज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वीर अस्पतालको […]

बागी उम्मेदवारलाई एमाले कोहलपुरले गर्यो कारबाहि

मधुपौडेल, बाँके,साउन १२- यहि साउन  १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पार्टीको सहमती बेगर कोहलपुर उद्योग वाणिज्य संघमा बागी उठेको भन्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुरले तिन जना व्यक्तिलाई कारबाहि गरेको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुर पार्टीको निर्णय विपरित गई बागी उठेको […]