नेपाल पत्रकार महासंघद्धारा आपत्ति

काठमान्डौँ,साउन,१२ नेपाल पत्रकार महासंघले राष्ट्रपति कार्यालयमा स्वतन्त्र मिडियालाई समाचार संकलन तथा छायांकनमा रोक लगाइएको भन्दै आपत्ति जनाएको छ । बुधबार हुने मन्त्रिपरिषद् सदस्यहरुको सपथग्रहणमा समेत निजी क्षेत्रका स्वतन्त्र मिडियालाई प्रवेश नदिने जानकारी गराइएको महासंघले जनाएको छ । सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएर बिभेदपूर्ण व्यवहार गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ । महासचिव उजिर मगरले […]

माओवादी केन्द्रले बुझायो मन्त्री बन्नेको नामावली

काठमान्डौ,साउन,११- सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुनेहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। बुधबार बिहान पार्टी मुख्यालयमा बसेको हेडक्वार्टर बैठकले मन्त्रिपरिषदमा सहभागी हुनेहरूको नाम टुंग्याए लगत्तै माओवादीले प्रधानमन्त्री देउवालाई नामावली बुझाएको हो। माओवादी केन्द्रले मन्त्रीको जिम्मेवारी पाउनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए। पेरिसडाँडामा बसेको हेडक्वार्टर बैठकले मन्त्री हुनेहरूको नाम […]

कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे

अमृता के.सी.. कोहलपुर बाँके,साउन,११- कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान् । हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा […]

लम्किचुहामा विपद प्रतिकार्यका लागि क्षमता बिकास कार्यक्रम सम्पन

के.पि खनाल “क्षेत्र” लम्की कैलाली ,साउन,११- नेपाल रेड्क्रस बलिया शाखाको आयोजनामा आज सामुदायिकको विपद प्रतिकार्यका लागि क्षमाता बिकास कार्यक्रम (CARDRE) १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अभिमुखिकरण कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा बलियाका अध्यक्ष रंग प्रसाद तिमिल्सिनाको सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अथिती लम्किचुहा नगरपालिकाका मेयर महादेव बजगाई हुन्थ्यो । कार्यक्रमको बारेमा जानकारी […]

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको पछिल्लो राजनीतीक तयारी

काठमाडौं,साउन,११- काँग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका छन् । माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा आत्मसात गर्दै स्थापित गराउन पहल थालेका बेला नेता थापा पार्टी प्रवेश गर्ने विषयमा सोच्न थालेको उनका निकटस्थहरु बताउँछन् । स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गरेका नेता थापाले आफूलाई पुनःमन्त्री […]

बढि शुल्क लिएको भन्दै घोराहीमा बिद्यार्थी आन्दोलित

नरेश खड्का, घोराहीमा,साउन,१०- पदमोदय पब्लिक नमुना माबि घोराहीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु आन्दोलित भएका छन् । बिज्ञान संकायका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोके भन्दा बढि शुल्क लिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलन स्वरुप बुधबार बिद्यालयमा ताला बन्दी गर्ने समेत बताएका छन् । प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भनिए पनि अहिले […]

दाङका व्यवसायी रणबहादुर घर्तीको आज दाह संस्कार

  नरेश खड्का, दाङ, साउन १०- दाङका व्यवसायी रणबहादुर घर्तीको शव बुझ्न र कारबाहीका लागि जाहेरी दिन घर्ती परिवार सहमत भएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले स्वर्गीय घर्तीका छोराछोरीलाई उचित शिक्षा र परिवारलाई रोजगारीको व्यवस्था मिलाई दिन आफूहरु सकारात्मक भएको प्रतिबद्धता जाहेर गरेपछि घर्ती परिवार आन्दोलन फिर्ता लिँदै प्रहरीमा जाहेरी दिन र शव […]

एमाले ओखलढुंगाले अन्तरघातीलाई कारवाही गर्ने

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१०- नेकपा एमाले ओखलढुंगाले स्थानीय निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारबाहि गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनको समिक्षा र भावि योजना निर्माणका लागि बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्वाचनका अन्तरघातीलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टी भित्रैको अन्तरघातका कारण निर्वाचनमा अधिकांश स्थानमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै एमालेले चुनावमा असहयोग गर्नेलाई कारबाही गर्ने […]

सर्वोच्च र उच्च अदालतको वार्षिक समिक्षा कार्यक्रम सुरु

काठमाडौ, श्रावण,१०- काठमाडौंमा आजबाट सर्वोच्च अदालत र उच्च अदालतको वार्षिक समिक्षा सुरु भएको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले न्यायालयको सुधारको लागि न्यायकर्मीहरुलाई व्यक्तिगत र सामूहिक रुपमा प्रयास गर्न आह्वान गर्नु भयो । उहाँले भूकम्पपछि क्षतिग्रस्त न्यायालयको सुधार तथा व्यवस्थापन गर्न वार्षिक समिक्षा कार्यक्रमले सघाउ पु¥याउनेमा विश्वास व्यक्त गर्नु भयो ।प्रधानन्यायाधिश पराजुलीले न्याय […]

डिग्री पास गरेर वडा अध्यक्ष : सबैमा गुण्स्तरिय शिक्षा पुर्याउने लक्ष्य

अराज सिहं बेल्बासे, कपिलवस्तु,श्रावण १०- आजभोली प्रार्य मानिस कसरी कमाउने भन्नेमा ब्यस्त देखिन्छन तर यहि समाजमा आफ्नालागी भन्दा हरुका लागि सोच्ने मान्छे हरु पनि छन भन्ने दरिलो उदाहरण बनेका छन् । युवा नेता दामोदर अधिकारी , डिग्री पास गरेका अधिकारीलाइ अहिले ५०,६० हजार कमाउन खाशै गारो छैन तर आफु भन्दा पनि समाज परिर्वतन गर्ने गर्ने […]