काँग्रेसको जीत नै जनताको जीत भएको नेता शाहको भनाई

रमित बि.क. बाजुरा,जेष्ठ, १३- नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिपक बिक्रम शाहले काँग्रेसको जीत भनेको नै समग्र नेपाली काँग्रेसको जीत भएको बताउनुभएको छ । नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार समेत रहेका नेता शाहले प्राकृतिक स्रात साधनको उचित परिचालन गरी बुढीगंगा नगरपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने दृढ संकल्प आफुले लिएको उल्लेख गर्नुभएको छ । आज […]

हाम्रो सनातन हिन्दू धर्म नै सनातनी जीवन पद्धति

के.पि खनाल क्षेत्र, कैलाली,लम्कि, जेठ,१३- यस आर्यावर्तको ( याँहा आर्य – आर्यहरुको वाचक भएको र आवर्त भनेको तिनीहरुको केन्द्रस्थान रहेकोले यो ठाउँलाई आर्यावर्त भनिएको हो भन्नेकुरा प्रत्येक नेपालीहरुले बुझ्न सक्नु पर्दछ ) प्रमुख धर्म सनातन हिन्दूधर्म हो | यसमा प्राचीनता ,विशालता समेटिन सकेको कारणले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो | यहूदी , ईशाइ […]

सुदुरको काखमा बसेको अछामको इतिहास

के.पि खनाल क्षेत्र, अछाम, जेठ,१३- अछाम नेपालको सुदुरपश्चिमाञ्चल विकासक्षेत्रमा रहेको सेती अञ्चलको पहाडी जिल्ला हो । अछाम जिल्ला नेपालमा १४ अञ्चल र ७५ जिल्लामा बिभाजन हुनु भन्दा पहिल्य अर्थात वि.स. २०१८ साल अगाडी सम्म ठूलो जिल्लामा रहेको थियो । यसमा अहिलेको डोटी, बझाङ, वाजुरा समेत रहेको थियो । त्यतिवेला प्रशासन हेर्नको लागी गौडा डोटीमा रहेको […]

नेपाल साँसकृतिक संघ बाँकेले आज स्थापना दिवस मनाउदै

बाँके,जेठ १३- नेपाल साँसकृतिक संघ  बाँकेले आज स्थापना दिवस एक कार्यक्रम गरि मनाउन लागेको छ । संघले दिउसो १ बजे  कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्ताकालयमा कार्यक्रम गर्ने जनाएको छ । संघले कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण जिल्ला कर्यसमिती र   क्षेत्रीय  कार्यसमितीका पदाधिकारीहरुलाई अनिवार्य उपस्थितको लागि अनुरोध गरेको छ ।

सहमतीय सरकारका लागि एमाले तयार छ : अध्यक्ष ओली

काठमाडौ, जेठ,१३- दश महिनायता सत्ता साझेदार गरिरहेका प्रमुख दुइ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वहुमतिय सरकार गठनको तयारीमा छन । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकार गठनका लागि विहिवार सात दिनको समय दिएपनि उनिहरु वहुमतिय प्रकृयावाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन । प्रमुख प्रतिपक्ष एमालेले भने सहमतीय सरकारका लागि आफुहरु खुला रहेको बताएको छ […]

राजपाको घोषणाः निर्वाचन रोक्न सशक्त आन्दोलन

काठमाडौ,जेठ, १३- राष्ट्रिय जनता पार्टीले आगामी जेठ ३१ गते स्थानीय तहको निर्वाचनलाई सशक्त प्रतिकारका साथ रोक्ने घोषणा गरेको छ । पार्टीका अध्यक्षमण्डलहरुको वुधवारवाट वसेको वैठकको अन्तिम दिन शुक्रवार राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा, पार्टी दर्ता, चुनाव चिन्ह र मधेश आन्दोलनका क्रममा लागेको सरकारवादी मुद्दा फिर्ता लगाएतका सत्तापक्षले गरेको प्रतिवद्धता कार्यान्वयनमा नआएको भन्दै […]

बाजुराको ब्रहमतोला गाविस पूर्ण खोप युक्त गाविस घोषणा

 रमित बि.क. बाजुरा,जेष्ठ,१२- “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गाउँविकास १२ औँ गाविसको रुपमा पूर्ण खोप  युक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप […]

सार्वजनिक नहर मिचि माछापालन पोखरी निर्माण हुदै

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१२       धनगढी उपमहानगरपालिका वडा नं. ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ । बेला स्थित रहेको बाँध नजिक करिब ८०० मिटर बराबरको नहर मिचिएको हो । धनगढीको सेतोपुल जोड्ने मुख्य नदिमा बाँध बनाइ बेला स्थित पुर्व र पश्चिममा दुइतर्फी नहर सञ्चालन गरिएको थियो । नहरमा डोजर लगाइ माटो सम्याएर […]

पोखरा महानगरमा एमाले विजयी

नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए।   महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए। जिसी र गुरूङले प्रतिस्पर्धी कांग्रेस उम्मेद्वारलाई रामजी कुँवरलाई झण्डै करिब १४ हजार अन्तरले मतले […]

काँग्रेसको कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं,जेठ, १२- नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि काँग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा छलफल भइरहेको छ । सरकार गठनका समयमा माओवादी केन्द्र र काँग्रेसबीच भएको सहमति अनुरुप अबको सरकारको नेतृत्व काँग्र्रेसले गर्ने भएकाले काँग्रेस अहिले सरकार गठनको कसरतमा जुटेको हो । पार्टी कार्यालय सानेपामा जारी […]