टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्दै

काठमाण्डौं,फागुन,९-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो […]

एमसीसीका विषयमा नेपालले दियो चीन र अमेरिकालाई जवाफ

काठमाडौं,फागुन,८-एमसीसीलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएपछि नेपालले दुबै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो ।   हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो, परराष्ट्र मन्त्रालयले भनेको छ। […]

प्रतिनीधीसभामा एमसीसी टेबुल भएपछि कुन नेताले के भने(संक्षिप्तमा)

काठमाण्डौं,फागुन,८-प्रतिनीधीसभाको आईतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको छ। संसदबाटै बृहत छलफल गरि पास गर्ने बताउदै  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त प्रस्ताव पेश गर्नु भएको हो । नाराबाजी र विरोधका विच एमसीसी  टेबल भएपछि सत्ता पक्ष र विपक्षका विभन्न राजनितीक दलहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।  कुन पार्टीका नेताले […]

नेपालमा पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं,फागुन,८-नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ […]

एमसीसी पास गर्न समर्थन गर्दैनौ : माधव नेपाल

काठमाडौं,फागुन,८- संसदमा आईतबार पेश भएको एमसीसी पास गर्न समाजवादीले सहयोग नगर्ने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताउनु भएको हो । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, […]

भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो : गगन थापा

काठमाडौं,फागुन,८-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गर्नुभएको छ । विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले प्रष्ट गर्नुभयो । ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता […]

६ महीनामा नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब नाफा

काठमाडौं,फागुन,८-नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आव २०७७/ ७८ मा प्राधिकरणकोको नाफा ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये […]

एमसीसी टेबल भयो अब पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं,फागुन,८-संसदमा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पास हुने बताउनु भएको छ । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताउनु भएको हो । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उहाँले अब पारित हुने प्रतिकृया दिनुभयो। प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उहाँलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न […]

संसदमा एमसीसी सम्बन्धी प्रस्ताव टेबल

काठमाण्डौं,फागुन,८-सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल  गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गर्नु भएको हो।तत्कालील अर्थमन्त्री कार्कीलेनै एमसीसी संझौता गर्नुभएको थियो ।   वर्तमान सरकारमा संचारमन्त्री रहनुभएका कार्कीले नै आज टेबुल गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार कार्कीले […]

टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं,फागुन,७-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ ।  ओमानको अल अमेरात क्रिकेट मैदानमा २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो । नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले आयोजक ओमानलाई […]