चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने […]
समाचार
एमालेको अध्यक्षमा उठ्ने भीम रावलको घोषणा
काठमाण्डौं,मंसिर,५-नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ। आइतवार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो घोषणा गर्नु भएको हो। ‘मैले जहिले पनि पार्टी एकताको पक्षमा उभ्याउँदै आएको छु। पछिल्लो पटक देखिएको विवादमा पार्टीले थप क्षति ब्यहोर्न नपरोस् भनेर पार्टी एकताको पक्षमा […]
नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा
काठमाडौं,मंसिर,५-नेपालमा विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुरा भएको छ । १५ वर्ष अगाडि आजकै दिन तत्कालीन सात राजनीतिक दल र माओवादीले विस्तृत शान्ति सम्झौतामार्फत एक दशक लामो युद्ध अन्त्यको घोषणा गरेका थिए । विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हस्ताक्षर गरेको शान्ति सम्झौताका मुख्य कार्यभार […]
आजदेखि ई-पासपोर्ट जारी हुदै, कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप हुने
काठमाडौं,मंसिर,१-आजबाट राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ।त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ । ई-पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, […]
ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना विश्वकपमा छनोट
काठमाडौं,मंसिर,१-ब्राजिल संग बराबरी खेल्दै अर्जेन्टिना फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेल्दै अंक बाढेका थिए । अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो । यस बराबरीसँगै ब्राजिलले १३ खेलमा ३५ अंक जोडेको छ ।शीर्ष स्थानको […]
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई। काठमाण्डौं,कार्तिक,३०-प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन्। प्रदेशसभा सचिवालयका अनुसार गत आइतबार मुख्यमन्त्री राईले विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराइसकाले आज बस्ने प्रदेशसभा बैठकमा त्यसमा छलफल हुनेछ। यसअघिका मुख्यमन्त्री एमाले नेता भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका […]
थपिए ४१६ जना कोरोना संक्रमित, २७० जना संक्रमणमुक्त
काठमाडौं,कार्तिक,२९-नेपालमा विगत २४ घण्टामा ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार सो अवधिमा १२ हजार ४०२ जनाको परीक्षण गर्दा ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण […]
जापानमा उड्ने बाइक बनेको दुई साता नबित्दै, नेपालमा बन्यौ ब्याक गेयरसहितको बाईक
काठमाण्डौं,कार्तिक,२६-नेपालमा १९ वर्षीय युवाले ब्याक गेयरसहितको बाईक बनाएका छन् ।सन्धिखर्क नगरपालिका–१, म्यालपोखरी अर्घाखाँचीका सागर पोख्रेलले बाईक बनाउन सफल भएका छन्। सानो छँदा कागजका खेलौना बनाउने पोख्रेलले कबाडी बटुलेर गुड्ने ब्याक गेयरसहितको इलेक्ट्रोनिक बाईक निर्माण गरेका हुन्।बुटवलमा कक्षा १२ मा अध्ययनरत पोख्रेल बिदामा घर आएका बेला कुनै तालिम बिना इलेक्ट्रोनिक बाईक बनाएका हुन्। कबाडीमा खेर जाने वस्तुसँगै […]
पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट
बैंगलौर,कार्तिक,२५-भारत भ्रमणमा रहनुभएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ । बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा बिहिबार भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याउनु भएको अतुलनीय योगदानको प्रंशसा गर्नुभयो । अध्यक्ष […]
टी–ट्वान्टी विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश
एजेन्सी,कार्तिक,२५-पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष्ट्रेलियालाई उत्कृष्ट पुनरागमन दिलाए । दुवैले ८१ रनको साझेदारी गर्दै जितको आधार […]







