गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको रक्षामन्त्री पोखरेलको जिकिर

काठमाडौं, पुस,१०- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको जिकिर गर्नुभयो ।सत्तारुढ र प्रतिपक्षदलका सांसदहरुले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय सम्बन्धमा सरकारको जवाफ माग गरेपछि आज बसेको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट जवाफ दिँदै उहाँले संसदले बनाएको कानुनअनुसार नै लिज अवधि थप गरिएको जिकिर गर्नुभयो । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका […]

सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन

काठमाडौं,पुस,१०- पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो। नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य ग्रहणको कुल अवधि २ […]

मोफसलको फुटबल तालिका सार्वजनिक

काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट,पुस,६- नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

मन्त्रिपरिषद् बैठकका २१ निर्णय : सीमा क्षेत्रमा थप ११४ ‘बीओपी’ राख्ने

काठमाडौं,पुस,३- सरकारले सीमा क्षेत्रमा थप ११४ ओटा बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को गएको सोमबार (मंसिर ३० गते) बसेको बैठकले सशस्त्र प्रहरी बलअन्तर्गत् ती बीओपी स्थापना गर्ने निर्णय गरेको हो । बैठकले नेपाल सरकारका दुईजना सचिवको सरुवा गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुखसचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री […]

फिफा वरियतामा नेपाल यथावत : बेल्जियम शीर्ष स्थानमा

काठमाडौं,पुस,३- विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो ।गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो ।   दक्षिण एसियाली देशको […]

लिभरपुलले भित्र्यायो जापानी विंगर मिनामिनो

एजेन्सी,पुस,३- इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गरेको छ ।लिभरपुलले रेडबुल साल्जबर्गबाट विंगर मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको हो । क्लबसँग मिनामिनोले साढे चार वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् ।मिनामिनो जनवरी १ पछि क्लबमा रहने छन् । जनवरी विन्डो ट्रान्सफर १ जनवरीबाट खुल्दैछ । जापानका विंगर […]

सल्यानमा कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

सल्यान,पुस,३- सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ । यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

काठमाडौं,पुस,३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ।ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा  नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएकाे हाे। मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियाेग प्रस्ताव पारित भएकाे हाे। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।अमेरिकी संसदको […]

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

कैलाली,पुस,३- शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ । विशेषगरी कैलाली,कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, […]