काठमाण्डौं,मंसिर,७- सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम […]
समाचार
नवनियुक्त पाँच मन्त्रीहरुले लिए शपथ, दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल
काठमाडौं,मंसिर,५- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनु भएको छ ।राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथ लिने नयाँ मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत […]
विस्तृत शान्ति सम्झौताको १३ वर्ष पुरा, द्धन्द्धपीडितले अझै न्याय पाएनन्
काठमाडौं,मंसिर,५- तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पुगेको छ ।यो अवधिमा मुलुक गणतन्त्र, धर्म निरपेक्षता हुँदै संघियतामा प्रवेश गरेर अहिले कार्यान्वयनको चरणमा रहेको छ । तर विस्तृत शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो संक्रमणकालिन न्याय निरुपणमा भने अलमल भईरहेको छ ।खासगरी पटक पटक सत्तामा […]
ओली पाँच वर्षलाई नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने
काठमाडौं,मंसिर,४- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामन्त्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो। योसँगै अध्यक्ष ओलीले पाँच वर्ष नै सरकारको नेतृत्व गर्नेछन् भने अध्यक्ष प्रचण्डले पार्टी हाँक्नेछन्।सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता […]
बझाङमा ५.७ म्याग्निच्यूडको भूकम्प:अन्य जिल्लाहरुमा पनी भुकम्पको धक्का महसुस
काठमाडौं,मंसिर,३- बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु […]
विश्वकप फुटबल छनोट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं,मंसिर,३- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । (लाईभ हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ।) https://youtu.be/7wTN9BDETiw नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे […]
राधिका हमालको स्वरमा पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा (भिडीयो सहित)
काठमाण्डौं,मंसिर,२- अविरल फिल्म्सको बजार ब्यबस्थापनमा राधिका हमाल र प्रकाश परियारको स्वरमा रहेको पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा सार्बजनिक भएको छ । लगनको महिना सुरु भए संगै प्रकाश परियार र बसन्त बिकको संयुक्त कोसेली बजारमा आएको हो । बुद्ध बिर गोर्खालीको लय शब्द तथा अविरल फिल्म्स को दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु […]
माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् प्रधानमन्त्रीद्वारा उद्घाटन
काठमाडौं,मंसिर,२- प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् आयोजना सोमबार उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित वार रुमबाट रिमोट बटन थिचेर उद्घाटन गर्नु भएको हो । आयोजना अकिारीहरुका अनुसार सो आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो। सोमबार […]
नेपाल-भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिने
काठमाडौँ,मंसिर,१- नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’रूपमा हुनेछ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिनुभयो । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा […]
विश्वकप खेल्ने चार खेलाडी : विमल र अञ्जनसहित राष्ट्रिय टिमबाट बर्खास्त
काठमाडौँ,कार्तीक,३०- अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले […]


