डोल्पामा जिप दुर्घटना १० को मृत्यु , दुईको जिवितै उद्दार

डोल्पा,कार्तीक,१९- डोल्पाको कालागौडा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटना स्थलबाट दुई जनालाई भने जिवितै उद्दार गरिएको छ । डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गर्नु भएको हो […]

पैसा पठाउने केपिलाई भारतमा पैसाकै मालाले सम्मान

मुम्बई,कात्तीक,१९- एन.पि युवा क्लब कान्देवली भारतले गरेको दिपावलि विशेष कार्यक्रम एक भव्यरुपमा सम्पन्न हुदै गर्दा। सांस्कृतिक कार्यक्रमलाई गायक टंक तिमिल्सेना र लोकेन्द्र खत्रीले भरपर्दो मनोरञ्जन गर्नुभए संगै देशका कान्छा सामाजिक अभियान्ता केपि खनालले आफ्नो मनतव्य राख्दै गर्दा एक जना शुभेच्छुक राजेन्द्र पंडितले कान्छा अभियान्तालाई भारतिय रुपैयाँले माला हालेर सम्मान गरेका हुन। “सके हजार नसके प्रचार […]

नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

विराटनगर,कात्तिक,१८- नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर […]

डा.योगी विकासानन्दद्वारा उत्प्रेरक प्रवचन नेपालगन्जमा

नेपालगन्ज ,कार्तिक,१७- बाँकेको नेपालगन्जमा बागेश्वरी असल शासन क्लबको अायोजनमा डा-योगी विकासानन्दले अाज उत्पेरक प्रवचन नेपालगन्जमा दिनु भएको छ । बागेश्वरी असल शासन क्लब बासको १०९ अौं उत्पेरक कार्यक्रममा अाज डा- योगी विकासानन्दलाई बोलाईएको थियोे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उहाँलाई ल्याउन पहिला पनि प्रयास गरिएको र अहिले संयोग भएकोमा खुसी व्यक्त गर्नु भयो । […]

पात्लेको तालकोटसम्म सडक पुग्यो

ओखलढुंगा,कार्त्तीक,१७- ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् । साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको […]

बाँकेको कोहलपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

कोहलपुर,कार्तिक,१६- बाँकेको कोहलपुर नगरपालिकाको विद्युतरोड नजिक सवारी दुर्घटना हुदा दुई जनाको घटना स्थलमा ज्यान गएको छ । अाज साझ अन्दाजी ७ बजेतिर कोहलपुर बिद्युतरोडमा बा-६-च- ८२९९ नम्बरको कारले भे-८-५ २४६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालक बर्दिया जिल्ला भुरिगाउका काशिचन्द्र न्यौपाने र मोटरसाइकलमा सवार इन्द्र प्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

नेपाल शिक्षक महासंघद्वारा आज गरेको आन्दोलनका कार्यक्रम सम्पन्न

गुल्मी,कार्तिक,१६- नेपाल शिक्षक महासघं मदाने गाउँपालिकाको निर्णय र नेपाल शिक्षक महासंघ केन्द्रीय समितीको निर्देशन अनुसार शिक्षकका पेसागत हकहितको लागि घोषणा गरिएको चरणबद्व आन्दोलनको कार्यक्रम अन्तर्गत देशभरका स्थानिय तहमा धर्ना, बिरोध र कोणसभा गरिने कार्यक्रम भएको हुदा सरकारी सेवा सुबिधा लिने सम्पुर्ण शिक्षक तथा कर्मचारी मित्र हरुलाईआज मिति २०७५ साल कार्तिक १६ तेस्रो चरणको आन्दोलनको पहिलो […]

दिपावली मान्न टंक तिमिल्सेना र कान्छा अभियान्ता केपि खनाल भारत जान्ने सम्भावना

काठमाण्डौं,कार्तीक,१५- विभिन्न संघर्ष गरेर सुदुरको दुर्गम जिल्ला अछामबाट जन्मेका दुई अनुहार आजभोलि देशका लागि रातदिन मरिमेटी गरेको पाइन्छ । गायक टंक तिमिल्सेनाको गायन क्षेत्रले निकै राम्रो नतिजा निकाल्दै गर्दा पछिल्लो समय देशका कान्छा अभियान्ताको रुपमा चिनिएका केपि खनाललाइ साथ दिदै तिमिल्सेनाले पनि समाजसेवामा हात हालेको पाइन्छ । पछिल्लो समय बोलेर भन्दा गरेर देखाउने ब्यक्तिका रुपमा […]

“प्ररदेशीको पिर व्याथा” बोलको गित सार्वजनीक

काठमाण्डौं,कार्तीक,१४- पछिल्लो समय धेरै नेपाली कलाकारहरुले माया प्रेममा मात्र आधारित गित बजारमा ल्याउने गरेको थुप्रै पाईन्छ । तर यस्तै नेपाली लोकगितको क्षेत्रमा लाग्नु भएका शैलेन्द्रले भने विल्कुलै प्रदेशीको दु:ख दायी कष्टपुर्ण जिवनमा घटेका घटनालाई समेटर प्रदेशीको मन छुने “प्रदेशीको पिर व्याथा” बोलको नयाँ गित बजारमा ल्याउनु भएको छ । उक्त नयाँ गितमा प्रदेशमा गएर नेपाली […]

नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न

काठमाण्डौं,कार्तीक,१३- नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ ।    उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरीएको थियो । […]