काठमाडौ,चैत,१९- गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको छ । सोमबार गृह मन्त्रालयमा सुरक्षा अंगका प्रमुखहरुसहितको उपस्थितिमा गृहमन्त्री थापाले ८२ बुदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्नु भएको हो । लोकतन्त्रको रक्षा र राष्ट्रिय एकताको बलमा मुलुकलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउने सरकारको लक्ष्य प्राप्तीका लागि गृह प्रशासन सुधार योजना सार्वजनिक […]
समाचार
गायक गोपाल नेपाल जि.एम.लाई प्रेमिकाको माया उल्का लागेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,चैत,१७- चर्चित लोक दोहरी गीत “मेरो माया लयो आफन्तैले” बाट आफुलाई व्यवसायिक गायकका रुपमा चिनाउन सफल लोक दोहरी गायक गोपाल नेपाल जि.एम.ले फेरि अर्को आफ्नै लय तथा शब्दमा आफ्नो साङ्गीतिक यात्राकै एकदम धमाकेदार एवम फरक गीत “मेरो माया उल्का भो” साङ्गीतिक बजारमा ल्याएका छन। गोपाल नेपाल जि.एम.कै उत्कृष्ट लय तथा शब्द […]
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन
काठमाडाैं,चैत,१६- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । (प्रवक्ता विश्वप्रकाश शर्माको ट्वीट) बहुदलीय व्यवस्थाकालमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाउनु भएका खड्का शेरबहादुर देउवा पहिलो पटक […]
प्रधानमन्त्रीले भारत भ्रमण चैत २३ गते गर्ने
काठमाडौं,चैत,१६- प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जानुहुने भएको थ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच […]
चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित
काठमाण्डाैं,चैत,१६- आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । परीक्षा कहिले हुन्छ भन्न भने खुलाइएको छैन । आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए […]
नेपालगन्ज बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
ज्ञानु सङ्गम खड्का /नेपालगन्ज , चैत्र,१६ नेपालगन्ज बहुमुखी क्याम्पसको आयोजनमा आज शुक्रबार क्याम्पसको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिबिएस अध्ययनरत बिद्यार्थिहरु बिच गराइएको उक्त प्रतियोगितामा पाँच समूह बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगी अन्य समुहलाई पछि पार्दै पोखराज भण्डारीको समूह प्रथम र दुर्गा अधिकारिको समूह द्वतीय भएको थियो। क्याम्पसका मुख्य सञ्चालक […]
वडा न. १२ मा बालमैत्री अभियान तिब्र
ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,चैत,१५ – नेपालगन्ज उपमहानगरपालिका वडा न.१२ मा बालमैत्री घोषणा अभियान लाई तिब्रता दिइएको छ।सो अभियानको क्रममा बुधबार सेन्ट थोमस मा बि मा बिधालय स्तर बालक्ल्ब गठन गरिएको छ।उक्त बिधालय मा प्रज्वल शर्मा को अध्यक्षतामा १३ जना को कार्यसमिती निर्माण गरिएको छ। जसमा उपाध्यक्ष आरती थारु,सचिव सुभान्सु बर्नावाल,सहसचिव प्रमिला पौडेल,कोषाध्यक्ष अनन्या चौधरी साथै […]
१८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो
काठमाडौँ,चैत,१३- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ ।मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखकारूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत […]
चैत १५ गते राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने
काठमाण्डौं,चैत,१२- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नु हुने भएको छ । यहि चैत १५ गते दुवै सदनलाई संयुक्त संबोधन गर्ने गरि आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्बोधनको मिति तय गरेको । राष्ट्रपतिको चैत १५ गते बिहीबार ४ बजे सम्बोधनको समय तय भएको छ ।
संसदमा इयू निर्वाचन प्रतिवेदनको चर्को विरोध
काठमाडौं, चैत,१२- सांसदहरुले नेपालको निर्वाचन पर्यवेक्षणसम्बन्धी युरोपेली युनियनको प्रतिवेदनप्रति चर्को विरोध गरेका छन् । संघीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदहरुले युरोपेली युनियनले आफ्नो क्षेत्राधिकार बिर्सिएर नेपालको संविधानविपरीत अभिव्यक्ति दिएको भन्दै विरोध गरेका हुन् । विशेष समयमा नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले इयूको प्रतिवेदन सार्वभौम सत्तासम्पन्न मुलकका […]









