दमौली,चैत्र,२२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्नेभएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाउनुभएको छ । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनतालाई बाम गठबन्धनले बाँडेको आश्वासन अनुसारको […]
समाचार
सरकार झुट र भ्रमको खेतीमा लाग्यो : पौडेल
तनहुँ, चैत २१- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनु भएको छ । आज तनहुँको दमौलीमा सन्चारकर्मीसँगको भेटमा उनले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमाभन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उहाले […]
संचारकर्मि तथा सर्जक गजरकोटेको उत्कृष्ट सिर्जना ‘बार लाउ है मायाले’ चर्चामा
सिर्जना बर्देवा/ ओखलढुंगा, चैत्र,२१- कुशल संचारकर्मि तथा गीतकार शिखर गजरकोटेको शव्द सिर्जनामा ‘बार लाउ है मायाले’ बजारमा चर्चा पाएको छ । पुर्बेली भाका आधारीत यस ‘बार लाउ है मायाले’ बोलको गीतले सार्बजनिक भएको केही दिन मै बजारमा चर्चा पाएको हो । गजरकोटेको शव्द सिर्जना रहेको यस पुर्बेली भाकामा प्रियजन राईको लय सृजना रहेको छ । […]
नेपाली उपभोक्ता माझ लोकप्रिय हुँदैछन् प्रानका उत्पादनहरु
काठमाडौं,चैत्र २०- बहुराष्ट्रिय बंगलादेशी कम्पनी प्रानका उत्पादनहरु नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् । सन् १९८१ देखि बंगलादेशमा सञ्चालन हुँदै आएको प्रानले नेपाली बजारमा सन् २००८ बाट उत्पादनहरु निर्यात गर्दै आईरहेको हो । नेपाली बजारमा प्रानले खाद्यवस्तुदेखि पेय पदार्थ विस्कुट, कन्फेक्सनरी, बेकरी, स्नाक्स भित्राएको छ । प्रानका उत्पादनहरु बंगलादेशको खाद्य वस्तु निर्यातमा ८० प्रतिशत बजार […]
पाच सय गाईवस्तुको स्वास्थ्य जाँच
नेपालगञ्ज, चैत्र २०- नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ पुरैनामा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज मंगलबार पुरैना गाऊँमा शिवीर सञ्चालन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका नगर उप प्रमुख उमा थापा मगरले बाख्रालाई औषधी खुवाएर शिवीरको उदघाटन गर्नु भयो । उपप्रमुख थापामगरले […]
गरिव बस्तीमा धमाधम बाटो निर्माण
नेपालगञ्ज, चैत्र २० – नेपालगञ्जका मुख्य सडक तथा ढल÷नाला निर्माणको तिव्रता बढीरहेका बेला गरिव बस्तीमा समेत धमाधम बाटो निर्माण भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत कालिका जेडी्टएसजे जेभीले अहिले सडक, नाला निर्माणको काम गरिरहेको छ । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा परियोजना कार्यान्वयन इकाइमार्फत […]
एमाले माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै
काठमाडौं, चैत,२०- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।दुई दलबीचको एकता प्रक्रियाका बाँकी विषय टुंगो लगाउने उद्देश्यका साथ बैठक बस्न लागेको हो । एकता संयोजन समितिका सदस्यहरुबीच अधिकांश विषयमा सहमति जुटिसकेको छ । तर एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन भने बाँकी […]
अख्तियारद्वारा वीपी कोइराला स्वास्थ्यका उपकूलपति संग स्पष्टीकरण माग
धरान,चैत,२०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिलाई स्पष्टीकरण मागगर्दै चिठ्ठी पठाएको छ । प्रतिष्ठानमा भएका विभिन्न भ्रष्टाचारका विषयमा बयान लिन अख्तियारले उपकूलपति लगायत अस्पताल निर्देशक, लेखा शाखाकी प्रमुखलाई समेत बोलाएको बुझिएको छ । हस्पिटेक इन्टरप्राईजेजबाट खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरणमा ६ करोड भन्दाबढि भ्रष्टाचार भएको देखिएपछि अख्तियारले प्रतिष्ठानका पदाधिकारीलाई […]
राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग
काठमाण्डौं,चैत,१९- “राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को डेली लाइफ फोटोपत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलीकमको सहयोग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ। उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर […]
राष्ट्रिय जनता पार्टी पुनः आन्दोलन गर्ने तयारीमा
काठमाण्डौ,चैत,१९- राष्ट्रिय जनता पार्टी (राजपा) पुनः आन्दोलन मुडमा देखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरुसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो। संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका विषयहरुलाई बेवास्ता गरेको भन्दै राजपा असन्तुष्ट छ। मधेशवादी दल र सरकारबीच लगातार भइरहेको वार्तामा प्रधानन्त्री […]










