काठमाण्डौं,चैत,११- प्रधानमन्त्री केपी शर्मा ओलीले युरिपियन युनियनद्वारा सार्वजनिक निर्वाचन सम्बन्धि प्रतिवेदन प्रतिशोधपूर्ण रहको बताउनु भएको छ । प्रतिवेदनबाट नेपाली जनताले हेपिएको महशुस गरेको बताउँदै उहाँले धर्म प्रचारकलाई फिर्ता पठाइएको बदलामा इयुको प्रतिवेदन आएको दावी गर्नुभयो । ‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले फिर्ता पठाएपछि प्रतिशोध साँध्न यस्तो प्रतिवेदन ल्याइएको हो’, उहाँले भन्नुभयो ,‘इयुको प्रतिवेदनबाट मैले […]
समाचार
राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिने
काठमाडौं,चैत,११- एमाले–माओवादी पार्टी एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत अन्तिम साता कम्युनिष्ट गठबन्धनको एकताको घोषणा गर्ने प्रस्ताव गरेपछि माओवादी र एमाले आन्तरिक तयारीमा जुटेका हुन । प्रधानमन्त्री ओलीले यहि चैत २३ अघि नै पार्टी एकता गर्नेगरि प्रक्रिया अघिबढाउन आग्रह गरेपछि अहिले दुबै दल अन्तिम कसरतमा जुटेको […]
रामनवमी पर्व मनाइँदै, राम मन्दिरमा भक्तजनको भीड
काठमाडौं, चैत ११- आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ ।हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम […]
गाई काटेको आरोपमा चार जना पक्राउ
कपिलवस्तु, चैत,११- कपिलवस्तिको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो […]
धनगढी विमानस्थलबाट काठमाण्डौं सम्म रात्रीकालीन उडान सुरु
धनगढी,चैत,११- धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ। वुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमतिका लागि सात महिनादेखि परीक्षण गर्दै आएकोमा अनुमति पाएपछि उडान भर्न सुरु गरेको हो। रात्रीकालीन उडान र कम भिजिविलीटीमा पनि हवाई यात्रा गर्नका लागि वुद्ध एयरले […]
ओलीको प्रस्तावः भारत भ्रमण अघि नै पार्टी एकता गरौं
काठमाडौं, चैत,१०- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सार्नु भएको छ। प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् । यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले […]
‘दुष्प्रचार’ छानबिन गर्न नेविसंघले बनायो तीन सदस्यीय समिति
काठमाडौं, चैत,१०- नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी केही दिनयता सामाजिक सन्जालमा भ्रामक समाचार सम्प्रेषण भइरहेको भन्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । संगठनभित्रकै केही व्यक्तिले संगठन, संगठनका पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा आज तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई पाँच […]
स्थानीयको सक्रियतामा बाटो निर्माण
नेपालगञ्ज चैत्र,१०- नेपालगञ्ज वडा नम्वर १२ नयाँ बस्तीमा स्थानीयकै सक्रियतामा बाटो निर्माण हुँदैछ । करिव ५ सय मिटर बाटो चौडा गरिनुका साथै माटो पटान तथा ग्रावेल बाटो निर्माणका लागि स्थानीयहरु श्रमदानमा जुटेका छन् । वडा न १२ वडा समिति कार्यालयको ५ लाख, स्थानीयको ५ प्रतिशत नगद र अन्य श्रमदान गरि बाटो विस्तार कार्यलाई तिव्रता दिइएको […]
विजय कोइरालाको निधन
काठमाण्डौं,चैत,८- नेपालगञ्जको कोइराला परिवारलाई शोक परेको छ । नेपाली काँगे्रसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री स्व सुशिल कोइरालाका कान्छा भाई विजय कोइरालाको आज विहान निधन भएको छ । नेपालगञ्ज– १० निवासी ७४ वर्षिय कोईरालाका आज विहान भैसेपाटी मेडीसिटी अष्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहाँ दुई हप्तादेखि निमोनीयाबाट ग्रस्तु हुनुहुन्थ्यो । साविकको वडा न […]
फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः ‘विश्वासघात भयो’
काठमाडौं,चैत,८- सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका […]










