टोकियो,माघ,१०- जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्। प्रहरीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरुमा जापानको प्राचीन शहर कोबेको सडकमा घाइते भएर ढलेकी युवती भेटिएकी थिइन्। कलेज पढ्दै गरेकी ती १९ वर्षे युवतीलाई […]
समाचार
आज उम्मेदवारी दर्ता: राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार
काठमाडौं,माघ,१०- ८ जेठ, २०५९ अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर । उनको एउटै उद्देश्य थियो, ‘राजाले प्रतिनिधिसभा भंग गरे पनि अर्को जनप्रतिनिधि निकाय राष्ट्रियसभा क्रियाशील बनाउने ।’ तर, कुनै पनि सुझावकर्ताले राष्ट्रियसभा मात्र क्रियाशील हुन सक्ने सुझाव […]
संघीय नेपालको प्रधानमन्त्री कार्यालय यस्तो बन्ने
काठमाडौं,माघ,१०- संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कार्यालय कस्तो बन्दै छ ? संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय […]
आयोगले तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र
काठमाडौं,माघ,१०- सशस्त्र द्धन्द्धका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेका दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बयानका लागि बोलाउने भएको छ । सत्य निरुपण तथा मेलमेलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्धन्द्धरत पक्षका प्रमुखको हैसियतले दाहाल र सत्तापक्षका […]
प्रहरी अ.स.ई. बुढाथोकीको राष्ट्रप्रेमी गित सार्वजनिक
रोशन घर्ति/ दाङ, माघ, ९- नेपाल प्रहरिको गरिमामय असई पदमा नियुक्त भएको छोटो समयमै समग्र नेपाल प्रहरिको छुट्टै पहिचान र क्षमता प्रस्तुत गर्ने दाङ तुलसीपुर निबासी प्रहरी अ. स. इ. भुपेन्द्र बुढाथोकीको शब्दमा राष्ट्रप्रेमी गित सार्वजनिक भएको छ । “हामी नेपाल प्रहरी बोलको गित सार्वजनिक गरीएको हो । प्रस्तुत गितमा राजेश पायल राईको स्वर,सन्तोष रजौरको उत्कृष्ट […]
बगङलाचुली कप २०७५ आयोजना गरीने
रोशन घर्ति/ दाङ,माघ,९- नयावर्षको २०७५ को उपलक्ष्यमा दाङको पहाडी गाउँपालिका बगङलाचुली ३ काभ्रेमा बङलाचुलि कप हुने भएको छ । काभे्रे युवा क्लबका अध्यक्ष तेज प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले बङगलाचुली कप आयोजन गर्ने बताएको छ । काभ्रे युवा क्लब र रोयल तपाली युवा कलबको संयुक्त रुप मा आयोजना र तेज बिक्रम किर्शी फम को प्रायोजनमा […]
सामाजिक अभियन्ता केपि खनाल चितवन जादै
काठमाडौ,माघ,९- पछिल्लो समय नेपालमा निकै चर्चामा रहेका नेपालका कम उमेरका सामाजिक अभियन्ता के पि खनाल माघ ९ गते चितवन जानुहुने भएको छ । चितवनमा १० र ११ गते विभिन्न संघ ,संस्थाको कार्यक्रमलाई सम्बोधन सङगै चितवनमा सरसफाइ अभियानमा पनि सहभागी हुने स्रोतले बताएको छ । साथै उहाँले काम गरिरहेको संस्था सामर्थ्य नेपालका केन्द्रिय समितिलाई पनि भेटघाट […]
माओवादीले थापा र शर्मालाई राष्ट्रिय सभामा पठाउने
काठमाण्डौं,माघ,९- नेकपा माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मालाई राष्ट्रिय सभामा पठाउने भएको छ । माओवादी शीर्ष नेताहरुको आज बसेको बैठकले राष्ट्रियसभाका १३ उम्मेदवार चयन गरेको छ । बादल प्रदेश ३ को खुला सदस्यको उम्मेदवार बनेका छन् भने पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ […]
सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
काठमाडौं, माघ ९- सशस्त्र प्रहरी बलले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको हो । प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरीको पुनर्संरचना […]
जाडो मौसमका स्वास्थ्य समस्या र वच्ने उपाय
इन्द्र कार्की/ महेन्द्रनगर,माघ,९- अहिले जाडोको मौसम चलिरहेको छ । जाडो मौसमलाई सुख्खा मौसम पनि मानिन्छ । यस मौसममा बर्षेनि जाडो र जाडो को कारणले हुने विभिन्न रोगहरुको कारण मानिसको ज्यान गईरहेको हुन्छ । जाडोको मौसम मा देखापर्ने विभिन्न स्वासथय समस्या र वच्ने उपाय वारे थाह पाएर सावधानी अपनाएमा यि समस्याहरु वाट वच्न सकिन्छ । केही […]









