सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,११- खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मत पेटिका सदरमुकाम ल्याइएको छ । बाँकी आठ गाउँपालिकाको मतपेटिका भने सोमबार रातिसम्ममा दिक्तेल ल्याइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा खटिएका कर्मचारी र सुरक्षाकर्मी मत पेटिका लिएर आज सोमबार बिहान […]
समाचार
ओखलढुंगामा ६५ प्रतिशत मत खस्यो
सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर, ११- प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचका लागी ओखलढुंगामा ६४.५७ प्रतिशम मत खसेको छ । जिल्लाका केहि मतदान केन्द्रमा छिटफुट रुपमा झडपहरु भएपनि अधिकांश स्थनमा निर्वाचन शान्तिपुर्ण भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ७८ स्थलको १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको गाबिस भवन मंगलबारे मतदान केन्द्रबाट […]
घोडाघोडीमा ८६ प्रजातिका नयाँ चरा बढे
पवन मुडभरी/ कैलाली,मंसिर,११- कैलालीको घोडाघोडी तालमा २० वर्षको अवधिमा ८६ प्रजातिका चरा बढेका छन् । सिमसार संरक्षण तथा सदुपयोग परियोजना र नेपाल पक्षी संरक्षण संघले गरेको अध्ययनले यो आँकडा देखाएको हो । सन् १९९२ मा एक सय ४० प्रजातिका चरा रहेको घोडाघोडीमा दुई सय २६ प्रजातिका चरा फेला परेको संघले जनाएको छ । पछिल्लो समय […]
कैलालीका विभिन्न खानेपानी योजनाको अनुगमन
पवन मुडभरी/ कैलाली,मंसीर,११- जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महांसंघ कैलालीले जिल्लाका विभिन्न खानेपानी योजनाको अनुगमन गरेको छ । अनुगमनका क्रममा धनगढि उपमहानगरपालीका ४ शिवपुर खानेपानी , फुलवारी खानेपानी , बसौटी खानेपानी , हशुलीया खानेपानी , पहलमानपुर खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको वारेमा स्थलगत अनुगमन गरिएको हो । त्यस्तै धनगढिमा रहेको शिवपुर खानेपानी संस्थाले निर्माण कार्य […]
बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने
काठमाडौ,मङ्सिर,११- एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन् । नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस […]
काँग्रेस नेत्री भुजेलद्वारा राजिनामा
ललित केसी/ अछाम,मंसिर,१०- नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पूर्व सभापति राधिका भुजेलले पार्टी परित्या गरेकी छन् । आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले राजिनामा गरेको घोषणा गरेकी हुन । नेपाली काँग्रेसमा लागेर लामो समय सम्म राजनिति गरेकी भुजेलले पछिल्लो समय नेपाली काँग्रेस देश र जनता प्रति गैर जिम्मेवार […]
पहिलो चरणको निर्वाचन अपेक्षा अनुरुप सफलः आयोग
काठमाण्डौं,मंसिर,१०- पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदानको समय सकिँदा निर्वाचन आयोगले यो निर्वाचन सोचेजस्तै ढंगले सकिएको बताएको छ। आज आइतबार बिहान ७ देखि ५ बजेसम्म ३२ जिल्लामा भएको पहिलो चरणको भएको निर्वाचन सोचेजस्तै सफल भएको निर्वाचन आयोगका प्रबक्ताले बताउनु भएको छ । ‘निर्वाचनको निर्धारित समय सकिएको छ, तर भित्र कतिपय स्थानमा मतदाता केन्द्रमा छिरेका […]
२ बजेसम्म ५० प्रतिसत मत खस्यो : प्रवक्ता शर्मा
काठमाण्डौं,मंसिर,१०- निर्वाचन आयोगले आज गरेको ३२ जिल्लाको पहिलो चरणको निर्वाचन अन्तर्गत केही छिटपुट घटनाबाहेक देशभर मतदान कार्य शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ। दिउसो दुई बजेसम्मको अनुमानित विवरण अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ५० प्रतिसत मत खसेको छ। आयोगका सहायक प्रवक्ता मुकन्द शर्माले भन्नुभयो ‘अहिलेसम्म ५० प्रतिसत मत खसेको अनुमान गरेका छौं। शर्माका अनुसार १ […]
कांग्रेसको पक्षमा उर्लिएको जनलहरले विपक्षी आत्तिएका छन्ः सिग्देल
नेपालगञ्ज, मंसिर १०- नेपाली कांग्रेस केन्द्रिय प्रचारप्रसार उपसमितिका उपसंयोजक एवम् नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भइरहेका चुनावी गतिविधिबारे जानकारी लिनुभएको छ । सात नम्बर प्रदेशको कैलाली हुँदै पाँच नम्बर प्रदेशको बर्दिया पुगेर बाँके आउनुभएका सिग्देलले ती जिल्लाहरुमा कांग्रेसको पक्षमा भइरहेको प्रचारप्रसारबारे जानकारी लिनुभएको हो । ‘हरेक ठाउँमा कांग्रेसको पक्षमा व्यापक […]
१२ बजेसम्म ३० प्रतिसत मत खस्यो : निर्वाचन आयोग
काठमाण्डौं मंसिर,१०- निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ। निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले बताएको हो। पहिलो चरणको निर्वाचनमा अधिकांश क्षेत्र दुर्गममा परेपनि त्यहाँ मतदाता विहानै देखि उत्साहजनक ढंगले मतदानमा सहभागी भएको निर्वाचन आयोगका […]








