३२ जिल्लामा आज उल्लासमय मनोनयन दर्ता

काठमाण्डौं,कार्त्तीक,५- नयाँ संविधान अन्तर्गत पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लामा आज उम्मेदवारी दर्ता उल्लासमय देखिएको छ। कतै दलहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन् ,भने कतै साइत हेराएर मात्र उम्मेदवारी दर्ता गरिएको छ। पूर्व अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुग्नु भएको थियो । उहाँ माओवादी केन्द्रका […]

चुनाव चिन्ह अंकित सामग्री प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ,कार्तीक,५- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ। मंसिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री […]

चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न

गोपाल जंग थापा / टीकापुर,कार्तिक,५- नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन […]

उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं, कात्तिक,४- निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको जानकारी दिनुभयो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि […]

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ४- प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा कात्तिक ५ अर्थात् भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा आगामी मंसिर १० गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन तोकिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको […]

आज भाईटिका : टीकाको उत्तम साइत बिहान ११:५१ मा

काठमाण्डौं,कार्तीक,४ – यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज विधिपूर्वक भाईटिका लगाईदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजुभाई लाई पुजा गर्ने गर्दछन् । आजको दिनमा दिदीबहिनीले दाजु भाईलाई सप्तरंगी टिका लगाइदिनुका साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिष्ठान्न परिकार […]

देउसी-भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ ?

काठमाडौं,कार्तीक,४- अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको […]

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ३- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल सम्वत् ११३८ शुभारम्भको अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान भक्तपुरले आज गरेको कार्यक्रममा प्रधानमन्त्रीले देउवाले निर्वाचनमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सकेमात्र मुलुक सबल हुने […]

जुवाडे समाउन ६ राउन्ड हवाईफायर, जुवाडे र प्रहरीबीच झडप

बारा, कात्तिक,३- बाराको जितपुर–सिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन ६ राउन्ड हवाईफायर गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय सिमराले ६ राउन्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बकुलियामा जुवा खेलिरहेको सूचनाका आधारमा जुवा नियन्त्रण गर्न पुगेका प्रहरीलाई स्थानीयवासीले घेरेपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता […]

कैलाली र हुम्लामा दशै तिहारको मुखमा पिडितलाई राहत बितरण

काठमाडौ,कार्तिक,३- राज्यको बिरोधमा सडकमा टायर बालेर बन्द हडताल गरेर होइन चुनौती दिएर बिरोध तथा आजका युवा राजनितीक भागबन्डा भन्दा समाजसेवामा सबै मिलेर लागौ भन्दै पश्चिम नेपालको कैलालीका युवाहरू सामर्थ्य नेपाल संस्था मार्फत लागिरहेका छन् । त्यस्तै मध्ये एक हुन १७ वर्षीय के पि खनाल , खनालले दशैको मुखमा जुवातास खेलेर होइन यो दशै पीडितका लागि […]