काठमाडौं,असोज,२६- कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् । यता वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै […]
समाचार
विवादले रोकियो चिकित्सा शिक्षा विधेयक
काठमाडौं,असोज,२६- विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबीच विवाद भएपछि चिकित्सा शिक्षा विधेयक संसद्मै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा अनशनरत डा. गोविन्द केसीले असन्तुष्टि जनाएपछि विधेयक अगाडि बढ्न नसकेको हो । डा. केसीको मागअनुसार विधेयक परिमार्जनमा राजनीतिक दलबीच विवाद छ । नेपाली काँग्रेसले विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन […]
निर्वाचन सुनिश्चित गर्न राप्रपा सरकारमा जाने थापाको भनाई
बुटवल,असोज,२५- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागी हुन लागेको बताउनु भएको छ । रिपोर्टस क्लब नेपाल रुपन्देहीले आज बुटवलमा गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा […]
कांग्रेसको ‘शक्तिशाली’ संसदीय समिति गठन
काठमाडौं, असोज २५- नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज संसदीय समिति गठन गरेका हुन् । कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले पार्टी संरचनामा यो समितिलाई शक्तिशाली मानिन्छ । नेपाली कांग्रेसको […]
१७ वर्षीय केपि खनालको नेतृत्वमा हुम्लामा राहत बितरण हुदै
सुशील भण्डारी/ हुम्ला,असोज,२५- हुम्लाका नांगा छाती र भोका पेट हरुलाई राहत बितरण गर्न सामथ्र्य नेपालको टोली हुम्ला जानलागेको छ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ । सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले […]
राष्ट्र राष्ट्रियता धर्म सस्कार र सस्कृति रक्षार्थ एक प्रभावकारी अभियान ॐ जन-जागरण नेपाल
केपि खनाल/ काठमाण्डौं,असोज-२५- भनिन्छ,जीवनलाई हेर्ने दृश्टिकोण नै जीवन हो । गलत अर्थले हेरिएको जीवनले गलत मोड लिन्छ सही अर्थमा ब्यतीत जीवनले सही मोड़ लिन्छ । जब छाती भित्र राष्ट् प्रेम हुन्छ उसलाई कुनै राजनैतिक पार्टीको सपोर्ट वा कार्यकर्ता भै रहनु पनी पर्दैन । आफैले एउटा स्वतन्त्र अभियान चलाएर देशको लागी केहि गर्न सकिन्छ भन्ने बलियो […]
ब्रेकिङ न्यूज : विश्वकपका लागि अर्जेन्टिना छनोट
काठमाडौं,असोज,२५- विश्वकपका लागी अर्जेन्टिना छनोट भएको छ । भर्खरै समाप्त खेलमा लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको हो । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो । यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
फेरी सर्लाहीमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या
सर्लाही, असोज २५- सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ ।हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३/४ जनाको समुहले मोटरसाईकल रोक्न […]
राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने
नरेश खड्का/ घोराही,असोज,२५- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो । खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ […]
गायक रविनको देउसीरे आयो
रोशन घर्ति दाङ,असोज,२४- देउसी रे …………देउसी रे……..भन्दा केटाकेटी रहँदा गाउँमा भाच्चिएको डर्म बजाउदै गाउँमा ५ रुपिया पाईने दाउमा साथीहरुसँग हिडेको सम्झना आयो । किनकी अब त टिन एजमा छु । अब मलाई त्यो पुरानो दिनमा फर्कीएर रमाउन पनि सक्दैन न त आफु भन्दा धेरै ठुलासँग रमाईलो गर्नपनि खासै रमाईलो हुदैन । यसो भन्दै गर्दा महान […]









