२० वर्षदेखि संकलित वन्यजन्तुका अङ्गप्रत्यङ्ग नष्ट गरिने

चितवन, जेठ,७- झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार (अङ्गप्रत्यङ्ग) सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो। विसं २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन […]

सरकारद्धारा वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाण्डाैं,जेठ, ७- सरकारले आफ्नो नीति तथा कार्यक्रम तयार पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईताबार विहान बसेको मन्त्रीपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्दै अपरान्ह ५ बजे राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो । संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने र राष्ट्रिय महत्वका आयोजनाहरुलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार पारिएको […]

शिक्षक विद्यालय फर्केनन्ः परिचरका भरमा विद्यालय

बाजुरा, जेठ, ७- कोल्टीको ढाडाकोस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसान जस्तै छ । चैत्र दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यायका शिक्षकहरुले चैत्र पहिलो सातामै वार्षिक परीक्षा संचालन गरे । आजको कान्तिपुरमा खबर छ ।

सरकारी तथ्यांकअनुसार तीन हजार विशेषज्ञ डाक्टर अपुग

काठमाडौं, जेठ,७- सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ । सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् । पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा […]

राजपालाई फकाउँदै सरकार

काठमाडौं, जेठ,७- सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् छ । सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या […]

मतदातालाई विकासको आस

नवलपरासी, जेठ,७- जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाअध्यक्षले विहिबमर शपथ दिलै गर्दा स्थानीय हुमबहादुर रजालीमगर गाउँमा विकास हुने र समस्या खुलेर भन्न पाउने आशा गर्दै थिए । विकट पहाडी भूगोल समेटिएको यो गाउपालिका विकासका नारा धेरैले दिए पनि स्थानीय जनप्रतिनिधि नहँदा केन्द्रसम्म समस्या पुर्याइदिने कोही थिएनन् । आजको कान्तिपुरमा खबर छ ।

आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाैं,जेठ , ६- सरकारले आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानकि व्यवस्थापछि पुर्ण बजेट कै तयारी गरिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार पुण्य रेग्मीले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि ११ खर्ब ५६ अर्व रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । निर्वाचन आयोगले दोस्रो […]

मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान बाजुरामा पनि सुरु

रमित बि.क, बाजुरा,जेष्ठ ६- नेपाल सरकाले सुर्ती तथा धुम्रपान नियन्त्रणका लागि नियमन गर्ने ऐन २०६८ निर्माण गरेको छ । जिल्लामा सुतीजन्य पदार्थ नियन्त्रण गर्ने ऐन २०६८ सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ २०७४ को अभियान आज देखि सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख […]

निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु

रमित बि.क, बाजुरा, जेष्ठ ६- जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ । शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ । शिविरमा […]

सुनौला हजार दिन प्रभावकारी बन्दै

रमित बि.क, बाजुरा,जेष्ठ ६- गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ । सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले […]