काठमाडौं,असोज,३०-संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने । जोशीमा मुटु र […]
समाचार
आजको राशिफल ।। असोज ३० गते आईतवार
काठमाडौं,असोज,३०-आज विक्रम संवत २०७९ साल असोज महिनाको ३० गते आईतवार, (अक्टोवर १६ तारिख) कार्तिक कृष्ण षष्ठी तिथी !आज विश्व खाद्य दिवश पनि रहेको छ। आज असोज ३० गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका […]
आजको राशिफल ।। असोज २९ गते शनिवार
काठमाडौं,असोज,२९-आज विक्रम संवत २०७९ साल असोज महिनाको २९ गते शनिवार, (अक्टोवर १५ तारिख) कार्तिक कृष्ण षष्ठी तिथी !आज विश्व हात धुने दिवश पनि रहेको छ। आज असोज २९ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । […]
विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज
कतार,असोज,२८-कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ।कतारले फिफा विश्वकपको तयारी भइरहँदा फुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो । कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ […]
नेपाली कांग्रेसको घोषणापत्र पारित
काठमाडौं,असोज,२८-नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा. स्वर्णिम वाग्ले र डा.गोविन्द […]
आजको राशिफल ।। असोज २७ गते बिहिवार
काठमाडौं,असोज,२७-आज विक्रम संवत २०७९ साल असोज महिनाको २७ गते बिहिवार, (अक्टोवर १३ तारिख) कार्तिक कृष्ण चतुर्थी तिथी ! आज असोज २७ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]
आजको राशिफल ।। असोज २६ गते बुधवार
काठमाडौं,असोज,२६-आज विक्रम संवत २०७९ साल असोज महिनाको २६ गते बुधबार, (अक्टोवर १२ तारिख) कार्तिक कृष्ण तृतीया तिथी ! आज असोज २६ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष […]
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बर्नाङ्की, डायमन्ड र डिबबिगलाई
काठमाडौं,असोज,२५-यस वर्षको अर्थशास्त्रतर्फको नोबल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीहरुलाई दिइएको छ । सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले अमेरिकाको बु्रकिङ इन्ष्टिच्यूटका बेन एस. बर्नाङ्की, सिकागो विश्वविद्यालयका डगलास डब्ल्यू डायमन्ड र वाशिङट्न विश्वविद्यालयका फिलिप एच डिबबिगलाई सो पुरस्कार दिएको हो । बैंक तथा वित्तीय संकटबारे गरेको अनुसन्धानको लागि उनीहरुलाई सो […]
आजको राशिफल ।। असोज २५ गते मंगलवार
काठमाडौं,असोज,२५-आज विक्रम संवत २०७९ साल असोज महिनाको २५ गते मंगलवार, (अक्टोवर ११ तारिख) कार्तिक कृष्ण द्धितीया तिथी ! आज असोज २५ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]
जापनीज येन २४ वर्षयताकै सस्तो
टोकियो,जापान,२४-जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ। १० जापनी येन बराबर ९ रुपैयाँ ०८ पैसा तोकिएको छ।त्यस्तै, एक […]