काठमाडौं,असोज,९-नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ।लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा रू. ८०० ले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ९०० र तेजाबी सुनको मूल्य रू. ९३ हजार ४०० मा कारोबार भइरहेको छ । पछिल्लो […]
समाज
स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ सहित १० को मृत्यु, एक जनाको उद्धार
स्याङ्जा,असोज,८-वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का १४ बर्षिय विक्रम नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ […]
एकैदिन ११७२ जनामा कोरोना संक्रमीत थपिए, ७ जनाको मृत्यु
काठमाडौं,असोज,७-नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । २४ घण्टामा ९४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।नेपालमा हालसम्म ६७ हजार ८०४ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ […]
झापा र बर्दियामा गरी २ जनाको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या ४,५१ पुग्यो
काठमाडौं,असोज,७-झापा र बर्दियाका गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको हो । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक बृद्धमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या रहेको […]
थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए
काठमाडौं,असोज,६-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो। उहाॅंका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा […]
जिया भुसालको अभिनयमा मार्मिक दशैं गित “रातो धागो” सार्बजनिक
काठमाण्डौं,असोज,५-पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो “ मार्फत कलाकारितामा अघि बढाएका छन् ,पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ । नारायण थापाको लय रहेको गीतको भिडियोलाई […]
विश्वभरी कोरोना संक्रमित हुनेको संख्या तीन करोड बाह्र लाख नाघ्यो
काठमाडौं,असोज,५-विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले […]
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मर्नेको संख्या ४ सय २ पुग्यो
काठमाडौं,असोज,४-बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो। भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ । योसंगै […]
नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए, १४ सय ४७ निको भए
काठमाडौं,असोज,३-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको […]
आज संविधान दिवस मनाईदै, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने
काठमाडौं,असोज,३-आज असोज ३ गते, गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै संविधान दिवस मनाइँदै छ। यस अवसरमा अहिले बिहान १० बजेतिर टुँडिखेलस्थित सैनिक मञ्चमा सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाॅंका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीका अलावा […]



