कैलाली,असोज,१-कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । संक्रमितको प्लाज्मा थेरापीमार्फत […]
समाज
आजदेखि लामो दूरीका गाडी सञ्चालन
काठमाडौं,असोज,१-लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्। यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी गकि सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, […]
बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु
काठमाडौं,भदौ,३०-भूकम्पको धक्काले बुधबार बिहान काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ। बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो। सिन्धुपाल्चोकको राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको हो। ‘बिहान ५:१९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प […]
नयाॅं १४५९ जना संक्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौं,भदौ,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुनेको संख्या […]
डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको सहयोगमा बिपन्न परिवारका ४५ घर बन्दै
बारा,भदौ,२८-बारा जिल्लाको निजगढ नगरपालिकामा निजगढ काठमाडौं सम्पर्क समितीको नेत्रीतोमा डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको साहयोगमा निजगढ नगरपालिकामा अती बिपन्न परिवारको ४५ घरको छानो हाल्ने काम तिब्र रुपमा भैईररेको छ। डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनबाट आयको सहयोग तराइ भागमा बाडी पहिरोले भत्काएको र हावा हुरिले छानो उडायको लाई छानो दिने कुरा सोही नगरपालिकाका राम लामा र डोल्पो टिल्कु […]
नेपालमा १०३९ संक्रमित थपिए, ११७३ डिस्चार्ज, ९ जनाको मृत्यु
काठमाडौं,भदौ,२८-पछिल्लो २४ घण्टामा १०३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३९ संक्रमित थपिएका हुन् । हालसम्म संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ । २४ घण्टामा ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।२४ घण्टामा ११७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । […]
कोरोनाबाट थप १४ जनाको मृत्यु, १,२०१ जना संक्रमित थपिए
काठमाडौं,भदौ,२७-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो कुल संक्रमितको ०.६३ प्रतिशत हो । मृत्यु हुनेहरु काठमाडौंका तीनजना, भक्तपुर र रुपन्देहीका समान दुई/दुईजना तथा पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र […]
थप १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु
काठमाडौं,भदौ,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको […]
नेपाल तरुण दलद्धारा पाटन र वीर अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण
काठमाण्डौं,भाद्र,२४-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । १०७ औं वी.पी जयन्तीको अवसर पारेर तरुण दलले पाटन अस्पताल अन्तर्गत हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । यस्तै […]
थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२४-पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका […]



