नेपाल मगर संघ बारा काठमाण्डौं सम्पर्क समितीद्धारा १३० परिवारलाई राहत बितरण

काठमाण्डौं,बैशाख,२५-नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समीतीले राहत बितरण गरेको छ। बारा जिल्ला निजगढ नगरपालिका घरभई काठमाडौंमा बसोबास गर्दै आएका १३० परिवारलाई बुधबार राहत बितरण गरेको थियो । नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीले संकलन गरेको ५० बोरा चामल र २ बोरा दाल काठमाडौंको जोरपाटी, चाबेल, कलंकी र ललितपुरको एकान्तकुनामा प्रती परिवार १० केजी चामल र १ केजी दाल वितरण गरेको नेपाल […]

पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो

काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। संक्रमीत व्यक्ती सबै पर्सा […]

कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

काठमाडौं,बैशाख,२४-सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ।यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ।यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा […]

नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो

काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]

बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।  त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार […]

लकडाउनमा मनको स्याहार कसरी गर्ने: मनोविद गोपाल ढकाल

काठमाण्डौं,बैशाख,२०-कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ।रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो।साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर र मन एक अर्काका परिपुरक हुन ।शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ।साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा […]

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ५९ पुग्यो,

काठमाडौं,बैशाख,१७-नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । […]

विचार-सबैले सभ्य नागरिकको परिचय दिउ : अशोक सेढाई

फुकुओका,जापान,बैशाख,१४-कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यसबाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १४ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७४ जनाको मृत्यु भइसकेको छ। मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना […]

समाजसेबी युवा मिलन मगरको पहलमा अलपत्र परेका बाराका बिद्यार्थी र मजदुरको उद्दार

काठमाण्डौं,बैशाख,१३-बारा जिल्लाका बिद्यार्थी तथा मजदुरलाई उद्धार गरिएको छ । पूर्व नेपाल मगर संघ क्युशु जापानका अध्यक्ष तथा निबर्तमान नेपाल मगर संघ समनय समिती २ नम्बर प्रदेस सचिब, मगर ग्रुप प्रा. लि. का संचालक मिलन मगरको पहलमा अलपत्र परेका हजारौ बिद्यार्थी र मजदुरको शुक्रबार उद्धार गरिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा मजदुरी तथा अध्ययन गरिरहेका […]

कोरोना भाईरस नियन्त्रण नभएसम्म लकडाउन नखुल्ने

काठमाडौं,बैशाख,१०-सरकारले गरेको लकडाउन कोरोना भाइरस (कोभिड १९) नियन्त्रण नभसम्म नखुल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु भएको छ ।बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा गर्दै आएको कडाइ यथावत रहने बताउनु भएको हो । छलफलमा दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमामा अलपत्रहरुलाई स्वेदश ल्याएर क्वारेन्टिनमा राख्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो । […]