काठमाडौं,मंसिर,३- बझाङमा मंगलबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ।साँझ ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी आसपास केन्द्रविन्दु भएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अरु जिल्लाहरुमासमेत महसुस गरिएको थियो ।यस्तै, सल्यान, बर्दिया, बाँकेसमेतमा धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।भूकम्पको धक्कापछि स्थानीयहरु […]
समाज
राधिका हमालको स्वरमा पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा (भिडीयो सहित)
काठमाण्डौं,मंसिर,२- अविरल फिल्म्सको बजार ब्यबस्थापनमा राधिका हमाल र प्रकाश परियारको स्वरमा रहेको पन्चे बाजा गीत ” नौमती बाजाले” बजारमा सार्बजनिक भएको छ । लगनको महिना सुरु भए संगै प्रकाश परियार र बसन्त बिकको संयुक्त कोसेली बजारमा आएको हो । बुद्ध बिर गोर्खालीको लय शब्द तथा अविरल फिल्म्स को दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु […]
नेपाल-भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिने
काठमाडौँ,मंसिर,१- नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक नापी विभागसँग तयारी अवस्थामा छ । प्रत्येक स्तम्भको अवस्थिति र निर्देशाङ्कलगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको छ । त्यस्तो अद्यावधिक अब ‘डिजिटल’रूपमा हुनेछ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्याङ्कसहितको ‘डाटाबेस’ विभागसँग रहेको जानकारी दिनुभयो । नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा […]
पर्यटक आकर्षणको केन्द्र बन्दै डोटीको ‘छहरा झर्ना’
बुडर डोटी,कार्तीक,३०- डोटी जिल्लाको जोरायल गाँउपालीकामा रहेको ‘छहरा झर्ना’ पर्यटकको आकर्षणका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर माथी अग्लो ठाँउबाट झरेको झर्नाको मनोरम दृश्य हेर्न अहिले पर्यटक दैनीकी यहाँ पुग्ने गरेका छन्। डोटीको बुडर बजारबाट १० किलोमिटर पुर्वमा अवस्थित यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ। झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको […]
जुलुस गरेर जमिन फिर्ता हुन्न,कूटनीतिक पहल गर्नुपर्छ : देउवा
मकवानपुर,कात्तिक,२६- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भू–भाग फिर्ता नहुने बताउनु भएको छ ।नेपाली कांग्रेस प्रदेश नम्बर–३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कालापानी सदियौंकालबाट नेपालको भू–भाग भएको बताउनुभयो ।कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले […]
नेपालले बुधबार माल्दिभ्स संग फाईनल खेल्ने
काठमाडौं,कार्तीक,२६- नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो । […]
चौंथो ओहासी कपको उपाधी खुकुरी लाई :बिहानी एफसी उत्कृष्ट टिममा पर्न सफल
फुकुओका,जापान,कार्तीक,२३- चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको छ । आजको खेलमा अनुशासित खेल्दै प्रतीयोगितामा सहभागी १६ टिम मध्य बिहानी एफसी […]
तीन वर्षका लागि दुई बालबालिकालाई छात्रबृति प्रदान
नेपालगञ्ज,कर्तिक,२१- आर्थिक अवस्थाले कमजोर नेपालगञ्जका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरिएको छ ।नेपालगञ्जका निर्माण व्यवसायी टेकबहादुर खड्काले आर्थिक अवस्थाले पढनमा समस्या भएका दुई बालबालिकालाई तीन वर्ष छात्रबृति प्रदान गर्नुभएको हो । बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१२ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज–१० गोसाई गाउँ बस्ने अभय मिश्रा र नेपालगञ्ज–१२ बस्ने सम्रिन पठानलाई […]
चौंथो ओहासी कपको टाईसिट सार्वजनीक : बिहानी एफसी “डी” ग्रुपमा
फुकुओका,जापान,कार्तीक,२०- चौंथो ओहासी फुटसल कपको आज टाईसिट सार्वजनीक गरिएको छ।ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप प्रतीयोगिताको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित […]
१३ औं दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक, नेपाल सबै खेलमा सहभागी हुने
काठमाडौं,कार्तीक,२०- यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ । नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो […]




