विराटनगर,चैत्र,२९-विराटनगर महानगरपालिकाले वैशाख १ गतेदेखि महानगर क्षेत्रमा प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । महानगरले सार्वजनिक स्थानमा धूमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन पनि निषेध गरेको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रमा वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले […]
समाज
उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकियो
काठमाडौं,चैत्र,२९-आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा […]
बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु, एक घाइते
बैतडी,चैत्र,२९-बैतडीमा बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ ढिस्कोमा पुरिएर सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हो। सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको हो। अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, […]
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं,चैत्र,२६-संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ।संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि […]
आजको राशिफल ।। चैत्र २६ गते आईतवार
काठमाण्डौ,चैत्र,२६-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २७ गते आईतवार, (अप्रिल ९ तारिख ) बैशाख कृष्ण तृतिया तिथि।आज एसईई २०७९ को ऐच्छिक द्धितिय विषयको परिक्षा रहेको छ। आज चैत्र २६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि […]
आजको राशिफल ।। चैत्र २४ गते शुक्रवार
काठमाण्डौ,चैत्र,२४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २४ गते शुक्रवार, (अप्रिल ७ तारिख ) बैशाख कृष्ण प्रतिपदा तिथि।आज एसईई २०७९ को अनिवार्य स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा विषयको परिक्षा रहेको छ। आज चैत्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ […]
जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता
टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]
सरकारले ईन्धनको मूल्य घटाए संगै हवाई भाडा घट्यो,नयाँ भाडादर (सूचीसहित)
काठमाडौं,चैत्र,२२-सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० […]
विद्यार्थीले सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ संसदमा पनि उठ्यौ
काठमाडौं,चैत्र,१३-भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला सन्देश’ को आवाज आइतबार संघीय संसदमा समेत उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसद्मा कसरी नेपाली युवा विदेश पलायन हुँदैछन् भन्ने उदाहरणमा बागेश्वरीका विद्यार्थीले लेखेको उक्त सन्देश उल्लेख गरेका हुन्। ‘भक्तपुरको बागेश्वरीमा पढ्दै गरेका १२ कक्षाका […]
आजको राशिफल ।। चैत्र १३ गते सोमवार
काठमाण्डौ,चैत्र,१३-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको १३ गते सोमवार, (मार्च २७ तारिख ) चैत्र कृष्णा षष्ठी तिथि।आज विश्व रंगमञ्च दिवस पनि रहेको छ। आज चैत्र १३ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल […]