
टोकियो,जापान,माघ,४-डुलुवा टिभि एक निकै लोकप्रीय अनलाईन मिडिया हो।जापानबाट संचालीत यो अनलाईन टिभीले जापानमा रहेका बिधार्थी,कामदार तथा त्यहांका नेपाली ब्यबसायीहरुसंग डुल्दै घुम्दै बिभीन्न खाले भिडियो सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्दै आएको छ।
डुलुवा टिभिले बिदेश जाने बहानामा ठगीन लागेका हजारौं नेपालीको उद्दार समेत गरेको छ।बिशेषत बैदेशीक रोजगारीको बहानामा ठगीने थुर्पै नेपालीहरुलाई चेतना फैलाउने काम समेत यो अनलाईन टिभीले गरेको यसका महाप्रबन्धक अधिकारी एलीश बताउनुहुन्छ।
यसका अलवा टिभीले नेपाल तथा बिदेशका बिभीन्न सामाग्रीहरु फेसबुक तथा युट्युबका माध्यमबाट प्रसारण गर्दै आएको छ।यो टिभिको स्थापना बि सं २०७७ अर्थात सन् २०१९ मा भएको हो।
हाल टिभिले नेपाल देशलाई बिश्वसामु पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उदेश्यले नेपालका पर्यटकीय क्षेत्रका सुन्दर भिडीयो सामाग्रीहरु जापानी तथा अग्रेंजी भाषामा प्रसारण गर्न सुरु गरेको छ।
डुलुवाका संचालक अधिकारीका अनुसार हरेक दिन बैदेशीक रोजगारीमा जानु अघि अपनाउनुपर्नै सजकताका बारेमा जानकारी लिन दर्जनौ कल तथा sms आउने गरेको बताउनुहुन्छ।
अहिले डुलुवा टिभीका रेगुलर दर्शक फेसबुक र युयुट्रयुबमा गरी झन्डै ५ लाख रहेका छन्।डुलुवा टिभी अहिलेसम्म नहेर्नु भएका पाठकहरुले तलको लिंकमा गएर यो अनलाईन मिडियालाई हेर्न सक्नुहुन्छ ।
facebook link:https://www.facebook.com/duluwatv/
Youtube link :https://www.youtube.com/@duluwatv