काठमाडौं,जेठ,१३-काठमाडौं महानगरपालिकाले सडक डिभिजन मिनभवन काठमाण्डौं कार्यालयको गेटमा उपहार स्वरुप फोहोर फालिए दिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनु भएको थियो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड […]
समाज
जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यालय उदघाटन हुने
टोकियो,जापान,वैशाख,२९-जापानको टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुने भएको छ। यहि जुन १६ तारिख आईतबारका दिन बिहान ९ बजे टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्ने तय भएको छ। उदघाटन समारोहको प्रमुख अतिथीमा जापान स्थित नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर […]
“मोना” फेस्टिवलको तयारी पूरा, JRF को मेम्बर बन्दा विशेष उपहार
टोकियो,जापान,बैशाख,१४-मोना ईतावासी नेपाल फेस्टिवलको तयारी पूरा भएको छ। म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियोको ईतावासीमा भोली २७ र २८ तारिख शनिवार र आईतवारका दिन गर्न लागेको म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवलको तयारी पुरा भएको बताएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले […]
नेपाल लगातार विजय,दिपेन्द्रसिंह ऐरीले बनाए फेरी विश्व कीर्तिमान
टोकियो,जापान,वैशाख,१-नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ। शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो। कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। मोहम्मद […]
आजदेखि नयाँ वर्ष २०८१ साल सुरु
टोकियो,जापान,वैशाख,१-आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश,विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ।विक्रमादित्यले […]
मोना ईतावासी फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने
टोकियो,जापान,चैत्र,२७-म्याग्दी प्रवासी संघ नेपाल (मोना) जापानले टोकियो ईतावासीमा यहि अप्रिल २७ र २८ तारिख शनिवार र आईतवारका दिन म्याग्दी (मोना) ईतावासी नेपाल फेस्टिवल आयोजना गर्दैछ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागेको जनाएको छ। फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्ट […]
जापानीज संगै विदेशीहरु साकुराको सौन्दर्यतामा रमाउदै
टोकियो,जापान,चैत्र,२५-जापानमा यतिखेर “साकुरा” फुलेर ढकमक्कै भएका छन्।साकुरा भन्नेबित्तिकै सबैको मनमस्तिष्कमा यसको सौन्दर्यले जोकोहीलाई मोहित पार्छ।“साकुरा” जापानको राष्ट्रिय फूल पनि हो। जापानले सन् १९९२ देखि मार्च २७ लाई साकुरा दिवसका रूपमा मनाउँदै आईरहेको छ।यहाँ साकुरालाई शान्तिको प्रतीक मानिन्छ। वसन्त ऋतुको आगमनसँगै मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो,पार्क, वनजंगल,घरअगाडीका बगैँचाहरू “साकुरा” फूलले सेताम्मे र राताम्मे […]
आज फागू पुर्णिमा, होली पर्व : पहाडी जिल्लामा मनाईदै
काठमाडौं,चैत्र,११-हिन्दू नेपालाहरुको रङहरुको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ पहाडी जिल्लामा मनाईदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ । […]
आज राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने
काठमाडौं,चैत,१-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ। बिहीबार राप्रपाले भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो। आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ।कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको पनि उपस्थिति हुने जनाइएको छ।ईमेजखबरबाट
सविता राना मगरको गोलमा नेपाल लाई अग्रता
काठमाडौं,फाल्गुन,१७-वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले अग्रता बनाएको छ। नेपाललाई अग्रता दिलाउनमा सविता राना मगरले खेलको २९ औं मीनेटमा गोल गोर्दै अग्रता दिलाएका हुन्। खेलको ३१ औं मिनेटमा प्रिती राईले सुनौलो अवसर चुकाउदा नेपाल दोब्बर गोल गर्नबाट चुकेको हो।खेलको ४१ औं मिनेटमा रश्मी घिसिङले पाएको सदुपयोग गर्न नसक्दा नेपालले फेरी गोलको अग्रता बनाउन चुकेको हो। […]