टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ। विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो। अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता […]
समाज
फुकुओकामा आठौं “समर कप” फुटसल हुने
टोकियो,जापान,साउन,१९-जापानको फुकुओकामा आठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ। श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २२ गते अर्थात (सेप्टेम्बर ७ तारिख) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर तथा कोच प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो। उहाँका अनुसार विगत ७ वर्ष देखि निरन्तर रुपमा सन्चालन गर्दै […]
जापानमा चट्याङ पर्नु भन्दा पहिल्यै थाहा पाउन सकिन्छ,बच्ने उपाय सहित
टोकियो,जापान,असार,२२-सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ।वर्षायाममा अथवा हुरीबतासको मौसममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन नै चट्याङ् हो। चट्याङ आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो। यसैविच:जापानमा चाहिँ चट्याङ पर्नु भन्दा पहिले नै थाहा पाउन विभिन्न स्थानमा […]
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं : वामदेव गौतम
काठमाडौं,असार,१९-राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताउनुभएको हो। सांसद गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो।उहाँले […]
एमालेका ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्री सामु राजीनामा
टोकियो,असार,१९-नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्।बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा […]
भारत टि२० विश्वकपको च्याम्पियन
टोकियो,जापान,असार,१५-भारतले आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ। टि२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको हो। बार्बडसस्थित किंगस्टन ओभलमा भएको खेलमा भारतले जितका लागी दिएको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाउन सक्यौ। भारतको जितको लागि विराट कोहलीले सर्वाधिक ७६ […]
टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व
टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो। आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा […]
च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातोलाई
टोकियो,जापान,असार,३-जापान नेपाल फुटबल संघ (एन्फा, जापान) ले आयोजना गरेको च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातो (अ) ले जितेको छ। जापान स्थित नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी ज्यूले नेतृत्व गर्नु भएको टिम नेपाल रातोले उपाधि जितेको हो। उहाँको टिमले पूर्व राष्ट्रीय टिमका कप्तान राजु काजी शाक्यले नेतृत्व गर्नु भएको नेपाल निलो (अ) टिमलाई […]
नागोया फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने
टोकियो,जापान,जेठ,२०-जापानको नागोयामा दुई दिने नागोया फेस्टिवल हुने भएको छ। गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति नागोया र अन्य विभिन्न संघ संस्थाको सहकार्यमा यही जुन ८ र ९ तारिख शनिवार र आईतवारका दिन नागोया फेस्टिवलको आयोजना गर्न लागिएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन […]
धनगढीको तापक्रम ४३.३६ डिग्री पुग्यौ, २८ वर्षपछि कै उच्च तापक्रम
धनगढी,जेठ,१६-कैलालीको धनगढीमा २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ।बुधवार धनगढीको तापक्रम ४३.३६ डिग्री मापन गरिएको हो। मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा जानकारी दिनुभयो। धनगढीमा गत वर्ष भने उच्च […]