परिवर्तन

डम्मर थापा मगर बर्दिया,वैशाख ४ फरक धरातल, फरक समय, परिवर्तित रहर, टुक्रिएको ईच्छा आकंक्षाहरु, औसीको अन्धकार रात अनि त्यहि कालो रातलाई छिचोल्दै टिलपिल गर्दै बलेको मधुर दिप आज एक्कासी निभ्दा संसार नै शुन्य भए जस्तो हुदा रहेछ । अनि फेरी बाल्ने ठुलो असफल प्रयास, बादल भित्र काग हराए जस्तै हराएको चाहनाहरु, टुक्रा टुक्रा भएर टुटेको […]

घोराहीमा कविता वाचन अभियान सम्पन्न

जंग रेउले, घोराही , चैत्र २९- नेपाल कम्यनिस्ट पार्टी दाङको आयोजनामा शिक्षा साहित्य तथा संस्कृत विभागले घोराहीमा कविता वाचन अभियान  सम्पन्न गरेको छ । विभागले अभियानको क्रममा राष्ट्रिय स्वाधिनता एवं समसामयिक सन्दर्भमा घोराहीको राप्ती साहित्य परिषदको हलमा मंगलबार कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । नेपाल कम्युनस्टि पार्टीका केन्द्रिय सदस्य तथा शिक्षा साहित्य तथा संस्कृति […]

बर्दियाको राजापुरमा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न

डम्मर थापा, बर्दिया,फागुन २१- बर्दियाको राजापुर अमर शहिद बहुमुखि क्याम्पसमा आज  स्रष्टा जीवराज पाण्डे र मधु साश्रुका रचना बाचन तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको स्वागत मन्तव्य  स्याम सराबिले गरेसंगै सहभागीले आफ्ना रचना बाचन गरेर सुनाएका थिए । यस्तै कार्यक्रममा रचना वाचन गर्नेहरुमा कमल बडुवाल, बाबु देबकोटा, पुर्ण समिर महतरा, छबिलाल […]

साहित्यकार अश्फाकको जन्मदिनमा बृद्धबृद्धालाई खाजानास्ता बितरण

डम्मर थापा “आश्रित” बाँके,फागुन ५-साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिन आज मनाईएको छ । जन्मदिनको अवसरमा निलसागर बृद्दाआश्रम नेपालगंजमा खाजानास्ता बितरण तथा बहुभाषिक कबि गोष्ठि कार्यक्रम गरिएको हो । निलसागर बृद्दाआश्रममा रहेका बृद्धबृद्धालाई साहित्यकार अश्फाक संघर्ष ताबिशको ३३ औँ जन्मदिनको अवसरमा खाजा नास्ता बितरण गरिएको छ । सहयात्रा समुह को आयोजनामा गरिएको कार्यक्रममा निल […]

कवि अधिाकरीलाई एक कार्यक्रमका विच नगद सहित सम्मान

विरेन्द्र जैशि बाँके,पुस ९-वरिष्ठ कवि दिनेश अधिकारिलाइ पुर्णिमा साहित्य रत्न २०७२ ले आज कोहलपुरमा सम्मान गरिएको छ । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको एघार हजार एक सय एघार रुपैयाँँ नगद राशि सहितको उक्त सम्मान एक भव्य कार्यक्रमका बिच कवि अधिकारिलाई प्रदान गरिएको हो । वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आथित्यता, कवि […]

कवि अधिकारीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने

बाँके,पौष ९-वरिष्ठ गीतकार कवि दिनेश अधिकारीलाई यसबर्षको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने भएको  छ  ।  आज    बाँकेको  कोहलपुर आयोजना हुने कार्यक्रम बीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।गीतकार  अधिकारीको  एक  कविता  वाचन कार्यक्रम समेत राखिएको समारोह बीच पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ बाट सम्मान गर्न लागिएको  प्रतिष्ठानका  अध्यक्ष महानन्द […]

समसामयीक घटनामा लेखीएको खुमा के.सी.को गजल पुरा पढ्नुहोस्

रोल्पा,पुस ६- पहाडी भनि हेपियो आज रोल्पा रुदै छ नेपाली पन छेकियो आज रोल्पा रुदै छ यहि रोल्पालाई हिजो सम्म राजधानी बनाउछ भन्थेउ तराई पहाडको माया छेकियो आज रोल्पा रुदैछ विकासको कुरा नगर विकास विस्तारै हुन्छ हेर चोखो माया मेटियो आज रोल्पा रुदै छ किन आज रुदै छन रोल्पाली कोमल मनहरु चोखो माया मेटियो आज […]

गजल प्रतिष्ठानको नयाँ कार्य समीति चयन

बाँके, पुस २-गजल साहित्यको क्षेत्रमा कृयाशिल संस्था मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नेपालगन्जमा सम्पन्न द्विवार्षिक सम्मेलनले गजलकार पूर्ण समीर महताराको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समीति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्य समितिमा उपाध्यक्ष दीपक आचार्य ‘जलन’ अनुपमा करारा ‘विवश’ सचिबको र वी।पी। अस्तु सहसचिबको जिम्मेवारीमा […]

तरकारी वाली कुसुम श्रेष्ठको तस्विर कभरमा राखि उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने

रोशन घर्ती दाङ,मसिर ३० –पत्रकार एवं उपन्यासकार सविन प्रियासनको चौथो उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने भएको छ । दाङको घोराहीमा हुन लागि रहेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागेको हो । काठमाडौंको विएन पुस्तक संसारले प्रकाशन गर्न लागि रहेको पल्लवी उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको छ । 15385395_ 352312985137692_ 4051206651222771782_o […]

सडकमा गजल बाचन सम्पन्न

इन्द्र कार्की कैलाली,मंसिर २० –गजल वाचन भन्ने वित्तीकै कुनै भव्य सभा समारोह वा स्टेज सम्झनु भयोहोला । तर धनगढीमा भने यसपटक फरक शैलीमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । न त कुनै झकिझकाउ स्टेज अनी साधारण शैलीमा धनगढीको पार्क रोडको सडक छेउमा गजल वाचन कार्यक्रमको आयोजना गरिएको हो ।साहित्यको एक महत्वपुर्ण विधा गजल बारे […]