आज विश्व मुटु दिवस

काठमाडौं,असोज १३- आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यसवर्षको विश्व मुटु दिवसको नारा ‘एक विश्व, एक घर, एक मुटु’ तय गरिएको छ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको […]

दशैंका बेला होस् वा अरु कुनै बेला मासु कति खाने ? कसरी खाने ?

डा. विवेकबन्धु रेग्मी/ काठमाण्डौं,असोज,१२- दसैं, तिहार, छठ र लोसार जस्ता चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने […]

पुरुष महिलाको छाती मा किन धेरै अकर्सित हुन्छन ? कारण यस्तो छ !

काठमाण्डौं,असोज,१२- पुरुष महिलाको छाती मा किन धेरै अकर्सित हुन्छन ? यो प्रस्न महिला को दिमाग मा प्राय रहन्छ,तर यसको जबाफ खास मा पुरुषहरु संग पनि हुदैन । उत्तर बिबिध खाले भय पनि स्पस्ट रुपमा कसैले पनि भन्न सक्दैनन् कि किन पुरुष हरु महिला को छाती मा धेरै अकर्सित हुन्छन तर यसमा भएको एक अध्यन ले […]

देशभरका अस्पतालमा पाँचौं दिन पनि ओपीडी सेवा ठप्प, बिरामी मारमा

काठमाडौं, असोज १०- चिकित्सकहरुको आन्दोलनका कारण आज पाँचौं दिन पनि देशभरका सरकारी अस्पतालका ओपिडी सेवा ठप्प भएका छन् ।नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् । सरकारले चिकित्सकका मागप्रति सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि संघले त्यसलाई अस्वीकार गर्दै अस्पतालका सेवा प्रभावित बनाएको हो ।संघले […]

महाकाली अञ्चल अस्पतालको दुर्दशा

महेन्द्रनगर, १ असोज          महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आउने बिरामी र कुरुवाका लागि पंखा नभएको बेला स्वभाविक प्रश्न उठ्छ– अस्पतालका डाक्टर र कर्मचारी पंखा बिना कसरी बस्छन् ? तर, अस्पताल भित्रको वास्तविकता अर्कै फेला परेको छ । बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन् । अस्पतालमा आउने […]

सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?

इन्द्र कार्की / महेन्द्रनगर, ३१  भाद्र            सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]

नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन

बाँके,भदौ,२६- नेपालगंजमा पुर्ण खोप वार्ड घोषणाका लागि खोप समन्वय समिती गठन गरिएको छ । यहि २०७४ साल पौष १५ सम्म पुर्ण खोप वार्ड घोषणा गर्ने उद्देश्यले आज नेपालगंज १६ मा खोप समन्वय समिती गठन गरिएको हो । वार्ड आध्यक्ष हनिफ जोलहाको अध्यक्षतामा समिती गठन गरिएको छ । ११ सदस्यीय समन्वय समितिमा वार्ड पदाधिकारी ५ जना र […]

रेकी तालिम हात को स्पर्स बाट गरिने उपचार (अन्लाईन वा प्रत्यक्ष दुबै बाट सिक्न सकिने )

केपि खनाल/ काठमाण्डौं,भदौ,२३- जापानिज उपचार बिधी रेकी बारे रेकी उपचार प्रथम र दीतिय डिग्री तालिम संचालन भैरहेको छ । हातको माध्यमले ध्यान बिधीबाट शरिरका समस्या, रोग भएको स्थानमा आफैले आफुलाई या अरुलाई गरिने उपचार बिधि लाई रेकी भनिन्छ । Reiki Miracle Foundation द्वारा सञ्चालित तालिममा सहभागी भई लाभ लिन सक्नुहुने छ । यस तालिमबाट दीक्षित […]

‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि

  डा.आनन्दकुमार शर्मा बिपी कोइराला लायन्स सेन्टर फर अप्थेल्मिक स्टडिजका नेत्ररोग विशेषज्ञ     आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा […]

सल्यानमा टर्च बालेर सुत्केरीको उपचार

सल्यान,भदाै,१५- सल्यानको र्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको छ । विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ ।अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि […]