पोषण र स्वास्थ्य शिक्षाप्रति आमाहरु सचेत

कपिलवस्त्,मंसिर,३- कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ इमिलियाकी सिर्जना परियार गर्भवती आमा हुन् । उमेर २१ वर्ष पुगेकी उनले नजिकैको स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराईसकेकी छन् । अचेल गाउँघरमै पाइने पोषिलो खाना नियमित खाने गरेको उनले सुनाइन् । आइरन पाइने खाना, दुध, माछा, गेडागुडी, हरियो सागपात उनी खानामा कहिल्यै छुटाउदिनन् । आजका नयाँ पत्रिकामा खबर छ […]

लायन्स क्लबद्वारा निशुल्क आँखा शिविर संचालन

बाँके,मंसिर,२- लायन्स क्लब अफ नेपालगन्ज मिडटाउनले निशुल्क आँखा शिविर संचालन गरेको छ । क्लवले  आज बिहान ८ बजेदेखि ४ वजेसम्म नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको हो । निशुल्क आँखा शिविर संचालनमा महासंघले पनी सहकार्य गरेको छ । क्लवले आँखा जाँच गराउन चाहने  सन्चारकर्मीहरु र निजका परिवारका सदस्य, आफन्त र सर्वसाधारणहरुलाई लक्षीत […]

नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू

जुम्ला,मंसिर,२- कर्णालीको जुम्लामा पहिलो पटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यत्रलम ‘पेन’ शुक्रबारबाट लागू भएको छ । यहाँका स्वास्थ्यकर्मी र सरोकारवालालाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उदेश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यत्रलम गरिएको छ । आजको हिमायल टाइम्समा खबर छ ।

गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु

डम्मर थापा मगर/ बाँके,मङ्सिर,१- बांकेको कोहोलपुरमा गर्भवती महिलाका लागि मोवाइल स्वास्थ्य कार्यक्रम सुरु गरीएको छ । कोहोलपुर नगरकार्यपालिकाको आयोजना तथा मेडीक मोवाइलको सहयोगमा कार्यक्रम सुरु गरीएको हो ।मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागी मोवाइल स्वास्थ्य सम्वन्धी कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले गर्भवती महिलालाइ समयमै मै गुणस्तरीय […]

नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच

डम्मर थापा मगर/ बाकें कीर्तिक, २७- नेपालगञ्जमा बिश्व मधुमेह दिवसको अवसरमा निशुल्क मधुमेह जाँच सेवा प्रदान गरियको छ ।निरोगधाम नेश्नल प्याथ ल्याब र जी के फर्माको सहकार्यमा उक्त सेवा प्रदान गरियको हो । बिश्व मधुमेह दिवसको अवसरमा कार्तिकको २४ गते देखि प्रदान गरियको उक्त सेवा भोली २८ गते सम्म मात्र रहनेछ ।नेपालगञ्ज औधोगीक क्षेत्र मुख्य […]

नेपालगञ्जमा बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न

डम्मर थापा मगर/ बाकें,कार्तिक, २२ नेपालगञ्जमा आज बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न भयको छ ।नेपाल रेडियोलोजिकल सोसाईटि द्वारा आयोजित उक्त कार्यक्रममा बिभिन्न अस्पतालहरुमा कार्यरत रेडियोलोजिस्टहरु र नेपालगञ्जमा रेडियोग्राफि अध्यन गराईने सम्पुर्ण कलेजहरुबाट बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिहान सात बजे बिपी चोक देखि सुरु भयको उक्त र्याली धम्बोझीचोक, त्रिभुवन चोक, भेरि अस्पताल हुदै चार […]

स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ

महेन्द्रनगर,१३ कार्तिक      विभिन्न किसिमका अर्बूद क्यान्सर रोगमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर […]

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

काठमाडौं,कार्तिक,१२- एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् । रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन […]

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

नरेश खड्का/ घोराही,असोज,२५- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो । खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ […]

चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाण्डौ,असोज,१३- सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो । चिकित्सकहरुमाथि हातपात भईरहेको र सुरक्षाको महसुस नभईरहेका बेला सरकारले […]