काँचो चना खानुको फाइदा

इन्द्र कार्की महेनद्रनगर,असार,२३ शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा […]

औलो अर्थात मलेरिया

इन्द्र कार्की महेन्द्रनगर,असार,२० परिचय वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा […]

महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव

होम योगी, महेन्द्रनगर,जेठ,३०- महाकाली अञ्चल अस्पतालमा डाक्टरको अभाव रहेको सुनेर महेन्द्रनगर पुगेका तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टर पठाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन उनको कार्यकालमा पूरा हुन सकेनन् । सरकार फेरिएसँगै स्वास्थ्यमन्त्री गगन थापा मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले आश्वासन कार्यान्वयन गराउन नसकेको अवस्थामा गत […]

नथुपार्नुस् वीर्य

इन्द्र कार्की, महेन्द्रनगर,जेठ,३०- के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ । माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको […]

बच्चाको जिउमा आउने रातो-रातो दाग के हो ?

इन्द्र कार्की महेन्द्रनगर,जेठ,२८  के तपाईंले आफ्ना बच्चाको छालामा नयाँ रातो-नीलो रङको कुनै दाग वा समस्या देख्नु भएको छ ? सादय देख्नु भएको होला, किनकि संसारभरिकै बालबालिकामा देखिने यस्तो समस्या नेपालमा पनि प्रसस्त पाइन्छ। जन्मँदा कुनै समस्या नदेखिएको तर बच्चा बढ्दै जाँदा छालामा सानो थोप्लोजस्तो रातो रङको दाग देखिएको छ भने ध्यान दिनुपर्छ। त्यस्तो दाग या […]

दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई ५ सय वेडको बनाइदै

नरेश खड्का, दाङ,जेठ,२६- राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२/०७३ मा अस्पतालबाट ७१ हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेको जनाएको छ । अस्पतालले बिहीबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरी आर्थिक वर्ष ०७२/०७३ मा ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो । अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना […]

राम्रोसँग सुत्न कस्तो खाने ?

एजेन्सी – शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ । तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ तपाईलाई दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ । खाना र निन्द्राबीच […]

नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ

मधुपौडेल, बाँके,जेठ,१६- मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ । सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा […]

सरकारी तथ्यांकअनुसार तीन हजार विशेषज्ञ डाक्टर अपुग

काठमाडौं, जेठ,७- सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ । सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन् । देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् । पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा […]

निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु

रमित बि.क, बाजुरा, जेष्ठ ६- जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ । शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ । शिविरमा […]