सुनौला हजार दिन प्रभावकारी बन्दै

रमित बि.क, बाजुरा,जेष्ठ ६- गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ । सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले […]

आँखा स्वास्थ्य नीति पारित, अब गाउँमै आँखा उपचार

काठमाडौँ, जेठ,५- आँखा स्वास्थ्य सेवालाई ग्रामीण स्तरसम्म विस्तार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ पारित गरेको छ । आँखा उपचार सेवामा सबै नागरिकको पहुँच बढाउनुका साथै उपचार सेवा गुणस्तरीय बनाउने उद्देश्यलाई नीतिले समेटेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आँखा स्वास्थ्य नीति पारित भएपछि आँखा स्वास्थ्य सेवा गाउँगाउँसम्म पुग्ने बताउनुभयो । “अझै पनि आँखा […]

अब चार तहका सरकारी अस्पताल

काठमाडौं,वैशाख,२४- देशभरिका सरकारी अस्पताललाई चार तहमा वर्गीकरण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेसँगै सरकारी अस्पताल पनि चार तहमा विभाजित हुने भएका छन् । नयाँ बन्ने संरचनामा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गर्न लागिएको हो । […]

पुरुषहरुमा बाँझोपना आउने यस्ता कारण

डा. सुवोध रेग्मी, युरोलोजिस्ट, सिभिल अस्पताल वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ भन्ने चेतना बिस्तार हुँदै गएको […]

एच.आइ.भि.वारे दुइ दिने तालिम सम्पन्न

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,१७ एच.आइ.भि. संक्रमित गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि. वारे दुई दिने तालिम महेन्द्र्नगरमा सम्पन्न भएको छ । ग्लोवल फन्ड को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रन को समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरको आयोजनामा स्वास्थ्यकर्मिहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । तालिममा गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि., नेपाल […]

यात्रु जाँच्दै हेल्थ डेस्क

इन्द्र कार्की महेन्द्रनगर,बैशाख,९ आप्रवासी नेपाली तथा छिमेकी देश भारत र तेस्रो मुलुकवाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्ने उदेश्य राखी नेपाल भारतको सिमा नाका गड्डाचौकीमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । वाह्य मुलुकवाट विभिन्न किसिमका सरुवा तथा महामारीजन्य रोगहरु नेपाल भित्रिन नदिन तथा सरुवा र महामारीजन्य रोगहरुको समयमा नै उपचार गर्न यात्रुहरुलाई रोगहरु वारेमा परामर्श […]

अवैध गर्भपतन प्रकरणः डा. नूतनलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं,बैशाख ८ – सर्वोच्च अदालतले अवैध गर्भपतन गराएको आरोप लागेकी अल्का अस्पतालमा कार्यरत प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मालाई तीन महिना निलम्वन गर्ने मेडिकल काउन्सिलको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ। न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासले बीहिवार शर्मालाई काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो। काउन्सिलले […]

बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाण्डौं,फागुन, १७-सरकारले बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गगन थापाका अनुसार प्रखर परोपकार मिसनले अस्पताल स्थापना गर्न २३ हजार स्क्वायरफिट जग्गा लिएर भवन समेत बनाएको थियो । साथै चालु आर्थिक वर्षको बजेटमा नै पश्चिमा क्यान्सर सेवा विस्तारका नाममा १० […]

तपाईलाई थाहा छ काँचो केराको यी महत्वपूर्ण फाइदाहरु

काठमाण्डौं,फागुन १३ –पाकेको केरा त हामी सबैले खाने गरेका छौ र विभिन्न रुपमा प्रयोग हुँदै आएको पनि देखेका छौं । काँचो केरा पनि तरकारी, अचारको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गर्न हिचकिच्याउने मानिसले ठुलो चिज गुमाएको हुनसक्छ । त्यस्तै आज हामी तपाईलाई स्वास्थ्यका लागि अति नै फाइदाजनक मानिने काँचो केराका केही फाइदाहरुको बारेमा […]

शरीर फुर्तिलो बनाउन अपनाउनुहोस् यी उपायहरु

काठमाण्डौं,फागुन १३ –शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ । १‍. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ । २‍. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ । ३‍. बिहान […]