नेपाली क्रिकेटर दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं,असोज,१६-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व वरियतामा ४ स्थान सुधार गर्दै अलराउण्डर तर्फ दोस्रो स्थानमा उक्लेका छन्। दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन्।यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ।अलराउन्ड तर्फ नै […]

व्यापक विरोध भएपछि विमान कम्पनीहरू अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने

काठमाण्डौं,असोज,१३-नेपालको विभिन्न भागमा दुई दिन परेको अविरल वर्षाका कारण काठमाण्डौं बाट देशका विभिन्न ठाँउमा जाने सडक बाढी र पहिरोलो अवरुद्ध भएको छ। सडक यात्रा अवरुद्ध भएसंगै  यात्रुहरुको एक मात्र गन्तव्य बन्यौ हवाई यात्रा, यसले हवाई यात्रा गर्ने यात्रुको संख्या उल्लेखमा मात्रा बढेपछि निजी विमान कम्पनीले आफू खुशी ५ हजार लाग्ने टिकट यात्रालाई दोब्बरले बढाएर १० […]

आज तिजको दर खाने दिन

काठमाडौं,भदौ,२०-हिन्दु नेपाली महिना नारीहरुको महान पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज दर खाई मनाईदै छ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ।जसले व्रतका दिन आडिलो बनाउँछ।तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका […]

फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन

टोकियो,भदौ,३-जापानको फुकुओकामा नेपाली एकता समाज (कुरुमे) गठन भएको छ। बिष्णु बहादुर तामाङको अध्यक्षतामा ११ सदस्य नेपाली एकता समाज (कुरुमे) को आइतबार स्थापना गरिएको थियो। यसैबिच: नेपाली एकता समाज गठन पश्चात बोल्दै अध्यक्ष तामाङले “भन्नुभयो” कुरुमे वरिपरी नेपालीहरुको बढ्दो अवस्था र यस क्षेत्रमा नेपाली समाज नभएको र त्यसको आवश्यकतालाई महशुश गरेर समाजको स्थापना गरेको  जानकारी दिनुभयो। […]

जापान रेमिट फाईनान्सको ‘ब्राण्ड एम्बेसडर’मा रवि ओड नियुक्त

टोकियो,जापान,साउन,२-जापान रेमिट फाईनान्सले लोकप्रिय गायक तथा सिजन-२ नेपाल आइडलको विजेता रवि ओडलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ। लोकप्रिय गायक रवि ओडको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्। रविसँगको सहकार्यले जापानमा रहेका नेपालीहरूका लागि जापान रेमिट फाईनान्सबाट रेमिटेन्स सेवाहरूमा प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।  ब्राण्ड एम्बेसडर नियुक्तिको एक कार्यक्रममा […]

“घरज्वाइँ”फिल्म टोकियोमा प्रदर्शन

टोकियो,जापान,साउन,२७,अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनित फिल्म ‘घरज्वाइँ” फिल्म आज अगस्ट ११ तारिख आईतवार टोकियोमा प्रदर्शन भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा प्रदर्शन भएको “घरज्वाइँ” फिल्मका अभिनेत्री मिरुना मगरले दर्शक संगै बसेर  फिल्म हेरेका थिए। नेपाल मगर संघ जापानको आयोजनामा यो फिल्म जापानव्यापी रिलिज हुनेछ।यो फिल्म जापानका विभिन्न शहरहरुमा लाग्नेछ,यस्तै अगष्ट १४ […]

अल स्टार एफसीको BBQ कार्यक्रम पार्टी सम्पन्न

टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ। विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो। अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता […]

फुकुओकामा आठौं “समर कप” फुटसल हुने

टोकियो,जापान,साउन,१९-जापानको फुकुओकामा आठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ।  श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २२ गते अर्थात (सेप्टेम्बर ७ तारिख) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर तथा कोच प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो।  उहाँका अनुसार विगत ७ वर्ष देखि निरन्तर रुपमा सन्चालन गर्दै […]

भुवन भट्टराई र अस्मिताको “मेरि माया” गित सार्वजनिक (भिडीयो सहित)

काठमाण्डौं,असार,३०-वर्तमान समयमा नेपाली गीत संगीतको बजार निकै नै नयाँ नयाँ र फरक खालका गितहरु सुन्न पाईन्छ र थुरै गितहरुले दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल पनि भएका छन। यस्तै भर्खरै मात्र पनि “मेरि माया” गीत सार्वजनिक भएको छ।गीतमा गायक भुवन भट्टराईको सिर्जनात्मक शब्द र संगीतले प्रेमको अनन्त कथालाई प्रस्तुत गरेको छ।यस गीतमा भुवन भट्टराई र […]

टोकियो गभर्नरमा कोइके युरिको तेस्रो पटक विजयी

टोकियो,जापान,२४-टोकियो गभर्नर(मेयर) मा लगातार कोइके युरिको तेस्रो कार्यकालका लागी विजयी भएकी छन्। आइतबार भएको मतदानपछि उनले ५५ जना आफ्ना प्रतिस्पर्धी लाई पछि पार्दै तेस्रो कार्यकालका लागी विजयी हुनु भएको हो। टोकियोवासीहरूले उहाँलाई अर्को चार वर्ष कार्यकाल लागी मतदान गरी जिताएका छन्। विजय भए भएपछि कोइकेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै टोकियोले सामना गरिरहेको विभिन्न चुनौतीहरू, जस्तै […]