टोकियो,जापान,साउन,९-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ओसाका गाम्बालाई ६-२ गोलले पराजीत गरेको छ । जापान भ्रमणमा आएको पिएसजीले आज सोमबार जापानको ओसाका स्थित पानासोनिक रंगशालामा भएको प्रि-सिजनको खेलमा ओसाका गाम्बालाई आधा दर्जन गोल गर्दै हराएको हो । पिएसजीका लागि साराबियाले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।उनले शनिबार भएको खेलमा उरावा रेड डायमण्ड माथी पनि एक गोल गरेका […]
अन्तराष्ट्रिय
आज पिएसजीले अन्तिम पटक ओसाका गाम्बाको सामना गर्दै
टोकियो,जापान,साउन,९-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज सोमबार ओसाका गाम्बा फुटबल क्लव संग तेस्रो अर्थात अन्तीम प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल जापानको ओसाका स्थित पानासोनिक रंगशालामा ओसाका गाम्बा फुटबल क्लव संग जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोल र उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो। विश्वकै चर्चित टिम […]
पिएसजी संग उरावा रेड डायमण्ड ३-० गोलले पराजीत
टोकियो,जापान,साउन,७-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको छ । जापान भ्रमणमा आएको पिएसजीले आज शनिवार साईतामा स्थित उरावा रंगशालामा भएको प्रि-सिजनको खेलमा उरावा रेड डायमण्डलाई हराएको हो । पिएसजीका लागि साराबियाले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि ३५ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए […]
आज पिएसजी विरुद्ध उरावा रेड डायमण्ड मैदान उत्रदै
टोकियो,जापान,साउन,७-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज शनिबार उरावा रेड डायमण्ड संग दोस्रो प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल साईतामा स्थित उरावा रंगशालामा जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको थियो। विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने उरावा रेड डायमण्ड बारे थोरै चर्चा गर्नु […]
६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत
श्रीलङ्का,साउन,५-“छ” पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमसिङ्घ श्रीलङ्काको राष्ट्रपतीमा निर्वाचीत हुनु भएको छ । बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्दै विक्रमसिङ्घ निर्वाचीत हुनु भएको हो । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन्। मतदानपछि संसदमा बोल्दै ७३ वर्षीय विक्रमसिङ्घले देश ‘निकै कठिन अवस्थामा’ रहेको […]
पिएसजी संग २-१ गोलले खावासाकी पराजीत
टोकियो,जापान,साउन,४-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको छ । जापान भ्रमणमा आएको पिएसजीले आज बुधबार टोकियो स्थित खावासीकी रंगशालामा भएको प्रि-सिजनको खेलमा खावासाकी फोर्टल टिमलाई २-१ गोल अन्तरले जितेको हो । पिएसजीका लागि मेस्सीले ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले थप […]
आज पिएसजी संग भिड्ने खावासाकी टिम हेड टु हेड कति बलीयो?
टोकियो,जापान,साउन,४-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव ले आज बुधबार खावासाकी फुटबल क्लव संग प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल टोकियो स्थित खावासीकी रंगशालामा जापानको स्थानीय समय अनुसार बेलुकी ७:३० बजे सुरु हुनेछ । विश्वकै चर्चित टिम पिएसजी संग जापानको कस्तो टिम भिड्दै छ होला भन्ने धेरै फुटबल प्रेमीहरुको मनमा उत्सुकुता लाग्नु स्वभाविक हो।आउनुहोस् अब एकै […]
पिएसजी क्लव जापान आईपुग्यौ, ३ मैत्रीपुर्ण खेल खेल्ने
टोकियो,जापान,साउन,१-पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव आज आईतबार जापान टुर आएको छ । पिएसजीको टिम पेरिस देखि कतार एयरवेजको उडान बाट जापान टुर २०२२ को सुरुवातको लागि टोकियो आईपुगेको हो। पिएसजीले जापानमा ३ मैत्रीपुर्ण खेल खेल्नेछ।राइजिङ सनको ल्यान्ड अफ द ल्यान्डमा उनीहरूको पहिलो प्रि-सिजन यात्रा रहेको क्लवले जनाएको छ । जापान टुरमा पिएसजीका स्टाईकर मेस्सी, नेयमार, बाप्पे, […]
परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट
काठमाडौं,आषाढ,२६- नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको […]
श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने
एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]