एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]
अन्तराष्ट्रिय
आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
काठमाडौं,आषाढ,२५-जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उहाँको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान साढे एघार बजे गोली हानी हत्या भएको थियो।चुनावी सभालाई सम्बोधन गरिरहनु भएको […]
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन
टोकियो,जापान,२४-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे तिर गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो।जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको जनाएको छ। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण […]
जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्
टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामी मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको अनुसन्धानबाट खुलेको छ। मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ।यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प-डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे। गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ।गोली […]
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गर्ने व्यक्ती तेत्सुया यामागामी पक्राउ
टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो। उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल […]
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा
लण्डन(बेलायत),आषाढ,२४-संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले सबैलाई शान्त र एकतावद्ध बनेर अघि […]
जापानमा ह्याण्ड क्यास काम के हो ? जानीराखौ !!
टोकियो,जापान,आषाढ,२१-शैक्षीक अध्ययनका लागी पछिल्लो समय नेपाल देखि जापान आउने विद्यार्थीको संख्या उल्लेखिय मात्रामा बढेको छ।नेपाली विद्यार्थीको संख्या बढे संगै यहाँ विभिन्न किसिमका समस्या विद्यार्थीलाई देखा परेको छ । जापानमा विद्यार्थीको प्रमुख समस्या हो काम, यसै विषयमा आज हामीले जापानमा लामो समय देखि बसोबास गर्दै आउनु भएका डा. भूपाल मान श्रेष्ठ ज्यूले लेख्नु भएको आरुबाईतो अर्थात (ह्याण्ड क्यास […]
भारतीय दुतावासका सुरक्षा गार्डले आफैंलाई गोली हानी गरे आत्महत्या
काठमाडौ,आषाढ,२०-काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक भारतीय सुरक्षा गार्डले आफैंलाई गोली हानेका छन् । ड्युटीमै रहेको समयमा सोमबार विहान ९ बजेतिर उनले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्।दुतावासको सुरक्षार्थ खटिएका ३२ वर्षीय दीपक सिंहले बोकेको राइफलले आफैंलाई गोली हानेका दुतावास स्रोतले जानकारी दिएको छ । घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी दुतावास पुगेको थियो । तर, […]
इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु
एजेन्सी,असार,१८-इरानको दक्षिणी क्षेत्र होर्मोजगान प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आज बिहान पटक–पटक गएको भुकम्पमा दर्जनौं घाइते भएका छन् । बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति […]
जापानमा किन महँगो हुन्छ फलफूल ?
टोकियो,जापान,असार,१४-जापानमा किसानहरुले एउटै फलफूल उमार्न आफूसँग भएको सबै संसाधन प्रयोग गर्छन्।मान्छेले आफ्नो छोराछोरीलाई हुर्काएजस्तै गरी त्यहाँ फलफूलका बोट विरुवा र फल हुर्काइन्छ।किसानहरुले फल उब्जाउन गरेको मेहनतको सम्मान स्वरुप फलफूल महँगो मूल्यमा बेच्ने गरिन्छ । केही फलफूल मौसमी हुन्छन् । खरबुजा र यसका केही प्रजाति गर्मीयाममा मात्रै पाइन्छ भने स्याउ र स्ट्रबेरी जाडोयाममा पाइने फल हुन् […]



