काठमाडौं,भदौ,१३-अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको आयोजना नेपालमा आजदेखि औपचारिक कार्यान्वयनमा जाने भएको छ। एमसीसी सहयोग अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक निर्माण आयोजनाको औपचारिक उद्घाटन गर्ने तयारी छ। परियोजनाको शुभराम्भ गर्न एमसीसी उपाध्यक्ष क्यामरन एलफोर्ड हिजै नेपाल आईसक्नु भएको छ।अर्थमन्त्री प्रकाशशरण महत र एल्फोर्डले आज दिउँसो सिंहदरबारबाट संयुक्त रुपमा परियोजनाको उद्घाटन गर्ने तयारी […]
अन्तराष्ट्रिय
मेस्सीको कप्तानीमा इन्टर मायमी पहिलो पटक च्याम्पियन
टोकियो,जापान,भाद्र,३-इन्टर मायमी क्लव लिग्स कप २०२३ को च्याम्पियन बनेको छ । अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो।निकै प्रतिस्प्रर्धा भएको खेलमा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक […]
जापानका टंक प्रसाद गैरेले एनआरएनए आइसिसि सचिवमा उम्मेदवारी दिने
टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एनआरएनए आइसिसि सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका गैरे गैर आवासीय नेपाली संघ जापानको २०११ मा प्रवेश गर्दै आई सि सि सदस्य हुँदै अहिले केन्द्रको सहकोषाध्यक्षमा बसेर काम […]
एनआरएनए आइसीसी युवा संयोजकमा सुपेन्द्र घिसीङले उम्मेदवारी दिने
टोकियो,जापान,साउन,३२-गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिनु हुने भएको छ। आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) मा काठमाडौंमा हुने गैरआवासीय नेपाली ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।उहाँले एक औपचारिक कार्यक्रममार्फत […]
ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
काठमाडौं,साउन,१९-नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नु भएको हो। अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभयो। पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नु भएको थियो।२०७६ सालमा उनी राष्ट्रिय टिमको कप्तान बन्नु भएको थियो।
एनआरएनए जापानको सचिवमा अर्जुन थापा (बगाले) को उमेदवारी
टोकियो,जापान,साउन,७-गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदका लागी अर्जुन थापा (बगाले) ले उमेदवारी दिनु भएको छ। आगामी जुलाई ३० तारिख हुने निर्वाचनका लागी उहाँले गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको ११ औं सचिव पदका लागी उमेदवारीको घोषणा गर्नु भएको बिहानी अनलाईनलाई जानकारी दिनुभयो। सचिव पदका उमेदवार थापाले “विधि, विधान र नीतिमा सबलीकरण !! पारदर्शी एनआरएनएमा […]
आज विश्व जनसंख्या दिवस,नेपालमा पनि मनाईदै
काठमाडौं,असार,२६-आज विश्व जनसंख्या दिवस!!नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईन्छ। यस कार्यक्रमले विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ। विश्वको जनसंख्या आठ अर्ब ४४ करोडको हाराहारीमा पुगेको छ।पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या […]
नेपालमा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात
हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो। जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो। कानुनी जटिलताका कारण नेपालमा भने मेसिन […]
नेपालले यूएईलाई ३ विकेटले हरायो
काठमाडौं,असार,१६-आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो।यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ […]
दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट
टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो। आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका […]