काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
अन्तराष्ट्रिय
कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या
काठमाडौं,पुष,१८-सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ। मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो।यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो।यसको मूल जड के थियो त ? […]
मेसीले सन्न्यास गरेपछि १० नम्बर जर्सी अरूले प्रयोग गर्न नपाउने
टोकियो,जापान,१८-अर्जेन्टिनी फुटबल महासंघले लियोनल मेसीको सम्मानमा १० नम्बरको जर्सी अन्य खेलाडीले प्रयोग गर्न नपाउने निर्णय गरेको छ।मेसीले फुटबलबाट सन्न्यास लिएको घोषणा गरेको दिनदेखि नै लागू हुने महासंघले जनाएको छ।महासंघले यसलाई ‘१० नम्बर जर्सी रिटायर्ड’ भनेको छ।अर्जेन्टिनी फुटबल महासंघका अध्यक्ष क्लाउडियोले अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएको र वर्तमान समयकै उत्कृष्ट खेलाडीको सम्मानमै उनले लगाउने गरेको १० नम्बर […]
जापानमा भूकम्प परी मृत्यु हुनेको संख्या ६४ पुग्यो, उद्धार कार्य जारी
टोकियो,जापान,१८-जापानको इशिकावा प्रान्तलाई केन्द्र विन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ६४ जना पुगेको छ। नयाँ वर्ष २०२४ साल सुरु भएकै दिन जनवरी १ तारिख सोमबार ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजी भन्ने सहरमा व्यापक क्षति तथा आगलागी भएको छ।बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूमा खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्म के कति क्षती भयो […]
जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा
टोकियो,जापान,मंसिर,२०-जापान रेमिट फाईनान्स ( जे आर एफ ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ। विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय दररेटमा सेवा दिदै आईरहेको यस रेमिट्यान्स कम्पनीले सेवाग्राहीको कामलाई अझ सजिलो […]
टोकियो विश्वकै सबैभन्दा सुरक्षित शहर
टोकियो,जापान,मंसिर,१९-जापानको राजधानी टोकियो शहर विश्वकै सबैभन्दा सुरक्षित शहर रहेको छ। टोकियो शहर सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित शहरको रुपमा देखिएको हो। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको एक अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित शहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित शहर पनि जापानकै ओसाका […]
हमासले गर्यो दुई दिनमा ४१ बन्धक रिहा, नेपालका विपिन जोशीलाई अझै छाडेन
काठमाडौं,मंसिर,१०-हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ। इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो।बदलामा इजरायलले पनि आफ्नो देशका कारागारमा रहेका प्यालेस्टाइनी बन्दीहरु छाडेको छ। अमेरिकी समाचार संस्था सि.एन.एन.का अनुसार हमास लडाकुले शनिबार १३ जना इजरायली तथा चार जना थाइ नागरिकलाई रिहा गरेको छ। शुक्रवार […]
नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट
काठमाण्डौं,कात्तीक,१७-नेपाल आगामी वर्ष हुने आइसीसी टी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ।काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको शानदार जित हात गर्दै नेपालले आइसीसी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।नेपालका लागी आसिफ शेखले सर्वाधिक रन ६४ बनाएका हुन।उनले ५१ बलमा […]
नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको अध्यक्षमा रोजिन थापा मगर चयन
फुकुओका,जापान,असोज,२७-नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्यु जापानको तेस्रो अधिबेसन आज शनिबार सम्पन्न भएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट अध्यक्षमा रोजिन थापामगर सर्वसम्मतले चयन हनु भएको हो।रोजिन थापामगरको नेतृत्वमा २१ सदस्य समिती पनि गठन गरिएको छ। नेपाल मगर संघ क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट चयन हुनुभएका समितीको नामावली निम्न प्रकार रहेको छ। […]
इजरायल आक्रमणमा १० नेपालीको मृत्यु अधीकांश सुदुरपश्चिमका विद्यार्थी
काठमाडौं,असोज,२२-प्यालेस्टायनीको कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ।इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको बताउनु भयो। मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र […]




