टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले भैईरहेको खेलमा नेपाल र बंगलादेशले पहिलो हाफमा बराबरी खेलेका हुन्। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गरिरहेको छ।पहिलो हाफमा नेपालले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्नबाट चुकेको हो । आजको बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ।नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
खेल
आज नेपाल र बंगलादेश भिड्ने, ९ गोलले जितेमा नेपाल फाईनल पुग्ने
टोकियो,जापान,साउन,१७-साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले आज (मंगलबार) अन्तिम खेल बंगलादेश संग खेल्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग चरणको खेलमा बंगलादेशको सामना गर्न लागेको हो।नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको […]
भारत संग नेपाल ८-० गोलले अहिले सम्मकै लज्जास्पदले हार्यो
जापान,साउन,१५-साफ यू-२० च्याम्पियनसिप फुटबलमा भारत संग नेपालले लज्जास्पद हार व्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतसँग नेपाल ८-० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरेका थिए । एकतर्फि एक […]
साफ यू-२०: आज नेपाल र भारत भिड्ने
भारत,साउन,१५-साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज (आईतबार) नेपाल र भारत भिड्ने भएको छ। नेपलले तेस्रो खेलमा भारतको सामना गर्न लागेको हो।भारतको कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल भरै बेलुकि ७:१५ बजे सुरु हुनेछ । नेपाल र भारत दुबैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।नेपाल भारतलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । भारत पनि नेपाललाई हराएर […]
जापान पूर्वी एसियाली फुटबल ई-वानको च्याम्पियनसिप
टोकियो,जापान,साउन,१२-जापान पूर्वी एसियाली फुटबल ई-वान २०२२ को च्याम्पियनसिप भएको छ । जापानको आईची केन स्थित टोयोटा रंगशालामा बुधबार भएको फाईनल खेलमा दक्षिण कोरियालाई ३-० गोलले हराउदै जापान च्याम्पियनसिप भएको थियो। जापानलाई जित दिलाउन खेलको दोस्रो हाफको ४९ औं मिनेटमा युकि सोमाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ६३ औं मिनेटमा शो सासाकिले […]
साफ यू-२० : श्रीलंकालाई हराउदै नेपाल शीर्ष स्थानमा
भारत,साउन,११-नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज बुधबार बेलुकि भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो […]
साफ यू-२० : आज नेपालले श्रीलंकाको सामान गर्ने
भुवनेश्वर,साउन,११-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । नेपालले र श्रीलंकाबिचको शेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ।सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । हेडटु हेड नेपाललाई श्रीलंकाविरुद्ध जित निकाल्न सहज भएपनी तर नेपालविरुद्ध […]
फुकुओकामा सर्वाधीक धनराशीको छैठौं “समर कप” फुटसल हुने
फुकुओका,जापान,साउन,१०-जापानको फुकुओकामा अहिले सम्मकै सर्वाधीक ठुलो धनराशीको छैठौं “समर कप” फुटसल प्रतियोगीता हुन लागेको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा आउदो भाद्र २५ गते अर्थात (सेप्टेम्बर १० तारिख ) शनिवारका दिन फुकुओका हिगासीकु माचुसिमा मा “समर कप” हुन लागेको आयोजक टिमका सह-म्यानेजर प्रदिप राईले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो । उहाँका अनुसार विगत ६ वर्ष […]
पिएसजीद्धारा ओसाका गाम्बाको पोष्टमा आधा दर्जन गोल
टोकियो,जापान,साउन,९-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ओसाका गाम्बालाई ६-२ गोलले पराजीत गरेको छ । जापान भ्रमणमा आएको पिएसजीले आज सोमबार जापानको ओसाका स्थित पानासोनिक रंगशालामा भएको प्रि-सिजनको खेलमा ओसाका गाम्बालाई आधा दर्जन गोल गर्दै हराएको हो । पिएसजीका लागि साराबियाले २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।उनले शनिबार भएको खेलमा उरावा रेड डायमण्ड माथी पनि एक गोल गरेका […]
साफ यू-२०:नेपालद्धारा माल्दिभ्सलाई ४-० गोलले हराउदै सानदार सुरुवात
भारत,साउन,९-नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ […]






