भारत,साउन,९-साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ। कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण […]
खेल
आज पिएसजीले अन्तिम पटक ओसाका गाम्बाको सामना गर्दै
टोकियो,जापान,साउन,९-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज सोमबार ओसाका गाम्बा फुटबल क्लव संग तेस्रो अर्थात अन्तीम प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल जापानको ओसाका स्थित पानासोनिक रंगशालामा ओसाका गाम्बा फुटबल क्लव संग जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोल र उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको थियो। विश्वकै चर्चित टिम […]
पिएसजी संग उरावा रेड डायमण्ड ३-० गोलले पराजीत
टोकियो,जापान,साउन,७-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको छ । जापान भ्रमणमा आएको पिएसजीले आज शनिवार साईतामा स्थित उरावा रंगशालामा भएको प्रि-सिजनको खेलमा उरावा रेड डायमण्डलाई हराएको हो । पिएसजीका लागि साराबियाले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि ३५ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए […]
आज पिएसजी विरुद्ध उरावा रेड डायमण्ड मैदान उत्रदै
टोकियो,जापान,साउन,७-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लवले आज शनिबार उरावा रेड डायमण्ड संग दोस्रो प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल साईतामा स्थित उरावा रंगशालामा जापानको स्थानीय समय अनुसार भरै बेलुकी ७:०० बजे सुरु हुनेछ।यसअघि पिएसजीले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको थियो। विश्वकै चर्चित टिम पिएसजी संग आज भिड्ने उरावा रेड डायमण्ड बारे थोरै चर्चा गर्नु […]
यू-२० राष्ट्रिय फुटबल टोलीको बिदाइ
काठमाडौं,साउन,६-भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार यू-२० टोलीलाई बिदाइ गरेको हो।राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायत एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार दिउँसो भारत प्रस्थान गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका […]
पिएसजी संग २-१ गोलले खावासाकी पराजीत
टोकियो,जापान,साउन,४-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले खावासाकी माथी २-१ गोलको सहज जित निकालेको छ । जापान भ्रमणमा आएको पिएसजीले आज बुधबार टोकियो स्थित खावासीकी रंगशालामा भएको प्रि-सिजनको खेलमा खावासाकी फोर्टल टिमलाई २-१ गोल अन्तरले जितेको हो । पिएसजीका लागि मेस्सीले ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले थप […]
आज पिएसजी संग भिड्ने खावासाकी टिम हेड टु हेड कति बलीयो?
टोकियो,जापान,साउन,४-जापान भ्रमणमा रहेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव ले आज बुधबार खावासाकी फुटबल क्लव संग प्रि-सिजन मैत्रीपुर्ण फुटबल खेल खेल्दैछ। खेल टोकियो स्थित खावासीकी रंगशालामा जापानको स्थानीय समय अनुसार बेलुकी ७:३० बजे सुरु हुनेछ । विश्वकै चर्चित टिम पिएसजी संग जापानको कस्तो टिम भिड्दै छ होला भन्ने धेरै फुटबल प्रेमीहरुको मनमा उत्सुकुता लाग्नु स्वभाविक हो।आउनुहोस् अब एकै […]
पिएसजी क्लव जापान आईपुग्यौ, ३ मैत्रीपुर्ण खेल खेल्ने
टोकियो,जापान,साउन,१-पेरिस सेन्ट-जर्मेन (पिएसजी) क्लव आज आईतबार जापान टुर आएको छ । पिएसजीको टिम पेरिस देखि कतार एयरवेजको उडान बाट जापान टुर २०२२ को सुरुवातको लागि टोकियो आईपुगेको हो। पिएसजीले जापानमा ३ मैत्रीपुर्ण खेल खेल्नेछ।राइजिङ सनको ल्यान्ड अफ द ल्यान्डमा उनीहरूको पहिलो प्रि-सिजन यात्रा रहेको क्लवले जनाएको छ । जापान टुरमा पिएसजीका स्टाईकर मेस्सी, नेयमार, बाप्पे, […]
स्कटल्याण्डमाथि नेपालको एैतिहासिक पहिलो जित
काठमाडौं,आषाढ,३०-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले एैतिहासक पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो । स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो । यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० […]
आईसीसी पुरुष विश्वकप लिग : नेपाल नामिबियासँग पराजित
काठमाडौं,आषाढ,२८-आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाललाई नामिबियाले ४० रनले हराएको हो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ […]

